News

आज शनिबार ८ हजार ४ सय १८ कोरोना संक्रमित थपिए

काठमाडौं / नेपालमा आज शनिबार थप ८४१८ जनालाई कोरोना सक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १७३१५ जनाको पीसीआर परिक्षण र ९८९ जनाको एन्टीजेन परिक्षण भएको छ ।

आज संक्रमण पुस्टि भएका संक्रमित हरु ८१८७ जना पीसीआर बिधि बाट र १३१ जना एन्टी जेन बिधि बाट संक्रमण पुष्टि भएका संक्रमित हुन् ।मन्त्रालयका अनुसार पछिलो २४ घन्टामा थप ५३ जनाले कोरोना संक्रमण बाट ज्यान गुमाएका छन् ।

यसअघि शुक्रबार नेपालमा ९१९६ जनामा संक्रमण पुष्टि भएको थियो भने ५० जनाले ज्यान गुमाएका थिए ।

Related Articles

Back to top button