EntertainmentVideo

इन्द्रेणीको छत्र साहीले काजल संग बिहे गरेरै छाडे (भिडियो)

काठमाडौं- यो बेला दोहोरी बाट सबैको मन मुटुमा बसेका चर्चित गायक छत्र साही र काजलले मन्दिरमा गएर बिहे गरेको भिडियो बाहिरिएको छ।केहि दिन अगाडी उनीहरुले बिहे गरेको भिडियो एस थ्री के ले सार्बजनिक गरेको हो।छत्र र काजल इन्द्रेणीको लाइभ दोहोरीबाट सबैको मन मुटुमा बसेको जोडी हो। तर यो पर्दामा सिमित छ।

नेपाली गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आईरहेका बेला पछिल्लो समय निकै नै भाईरल बनेका ईन्द्रेणीमा लाईभ दोहोरि गाएर निकै नै लोकप्रियता कमाएका छत्र शाही र काजल जोशीको पहिलो गित”हाम्रो जोडी जम्छ”बोलको गित सार्वजनिक भएको छ । राजेन्द्र बजगाईले एरेन्ज गरेको गीतको शब्द तथा संगीत सर्जक प्रेम सागर पौडेलले गरेका हुन् ।

देबेन्द्र कुँवरले निर्देशन गरेको म्युजिक भिडियो चक्र बरालले छायांकन गरेका हुन् भने दिन्सन शाहले म्युजिक भिडियो सम्पादन गरेका हुन् । म्युजिक भिडियो पहिलो पटक नै काजल जोशी र क्षत्र शाहीको अभिनय रहेको छ।

हेर्नुहोस यो भिडियो :

 यो पनि पढ्नुहोस् 

लाईभ दोहोरिमा अब्बल गायक रेशम निर्दोष पहिलो पटक श्रीमती संग मिडियामा आएका छन। दोहोरिमा सबैलाई टक्कर दिने रेशमले धेरै गीत हरु रेकर्ड गरिसकेका छन। रेशमका गीतहरुले बजार धेरै तताएको छ।  ठाउ-ठाउमा रेशमकै गीतहरु बज्ने गर्दछन। रेशमका गीतहरुलाई लाखौले मन पराउने गर्दछन। गायक रेशम निर्दोषले प्रेम बिबाह गरेका हुन। मेलामहोत्सब मा गएको बेला प्रेम बसी उनले आफ्नो प्रेम सफल पारेका हुन।

रेशमले धेरै मनिषहरुलाई रुवाउने खालका दोहोरि गाउने गर्दछन र दोहोरि गाउदा आफ्नो  आखा पनि आसुमा डुबेका हुन्छन। रेशम धेरै दोहोरि गाएर चिनिएका छन। दोहोरिमै धेरै पटक बिबाह गरिन्छ ,छोरा-छोरि पाइन्छ जस्ता कुरा मिडिया सामु व्यक्त गरेका छन। पहिलो पटक श्रीमती संग  मिडियामा  आएर पनि नबिना संग दोहोरि गाएका  छन।

रेशम निर्दोष कि श्रीमती भन्छिन , गीतको शब्दले जता लान्छ त्यतै जाने हो। गीत मा  धेरै संख्यामा श्रीमती हुन्छन ,सबैलाई श्रीमती  बनाउन सकिदैन। मलाई मेरो श्रीमानको बिस्वास छ , उहाले गीत बाटै अर्को बिहे गर्नु हुन्न। मलाई पुरै बिस्वासको साथ बिहे गर्नु भएको हो। म उहा संग धेरै खुशी छु र मेरो खुसि कहिलै तोड्नु हुदैन।

उहाले गाउने गीत एक दम राम्रो छ , स्वर पनि राम्रो छ त्यसैले मैले गीत नगाउनु भन्न पनि सक्दिन। उहाको रुचि , इच्छा भनेकै गीतमा छ।  गीत गाएर उहा खुसि हुनुहुन्छ भने कहिलै रोक्ने छैन , श्रीमान खुसि हुनु नै म खुसि हुनु हो भनेकी छिन। सधै राम्रो काम गर्नु , नराम्रो बाटो कहिल्यै नहिड्नु  मलाई यति भए पुग्छ भनि मिडिया सामु भनेकी छिन।

Related Articles

Back to top button