NewsVideo

बुबाले खोले सबै ना’लीबेली ,दाङमा भेटिएको कं’काल सञ्चारकर्मी ओलीको हुन सक्ने आशंका

घोराहीको एक जंगलमा मानव कं’काल भेटिएको छ । घोराही लेटार जनकपुरको जंगलमा भेटिएको उक्त कं’काल केहि महिना देखि हराईरहेका सञ्चारकर्मी देवेन्द्र ओलीको हुन सक्ने उनको बुबाको आ’शंका गरिएको छ । तर परिवारले भने अहिले सम्म देवेन्द्रको कंकाल हो भनेर स्वीकार गरिसकेको छन् । कं’कालको डिएनए परिक्षणबाट मात्रै यथार्थता थाहा हुने भन्दै परिवारले डिएनए परिक्षणको माग गरेलगत्तै देबेन्द्रको हो भनेका छन् । उक्त कं’काल संगै ज्याकेट,घडी, जुत्ता भेटिएका छन् । ज्याकेट, घडी र जुत्ता भने देवेन्द्रकै हो भनि परिवारले स्वीकार गरेको छन । ज्याकेट, घडी र जुत्ता छोरा देवेन्द्रकै हो जस्तो देखिन्छ,’ देवेन्द्रका बुवा दोर्णले भने ‘तर यि तीन चिजकै आधारमा छोराकै कं’काल हो भनेर भन्न सकिने अवस्था छ।

उनका अनुसार देवेन्द्रले प्रयोग गरेको मोबाईल र लगाएको सर्ट भने फे’ला परेको छैन । डिएनए परिक्षणनै छोराको शब हो वा हैन भन्ने थाहा पाउने एक मात्रै बिकल्प भन्दै उनले अन्यथा देवेन्द्रको कंकाल भनेर आँफूहरुले केहि मात्रामा स्वीकार गरेका छन्  । गत माघ १५ गते घोराही स्थित दिदीको घरबाट निस्केका देवेन्द्र त्यस यता बे’पत्ता थिए । उनि दिदीको घरमा डेरा गरि बस्दै आएका थिए ।

देबेन्द्रको परिवारले आफ्नो छोराका सामानहरु संग मिल्ने भएको हुनाले उनले केहि हद सम्म आफ्नो छोरा संग मिलेको हुनाले आफ्नो छोराको कं’काल हो भनेका छन्। छोराको शर्ट र मोबाइल नभेटीएको हुनाले उनको शब् होइनकि भन्ने आशंका पनि छ। देबेन्द्रको बुबाको अनुसार आफ्नो छोरालाई अरु कसैले मारेको हो कि भन्ने खुलासा रहेको छ।

आफ्नो छोरा संग पढ्ने एक युवतीसंग प्रेम थियो अहिले त्यसैले मान्छे लगाएर मारेको हो भनेर आ’रोप लगाएलगत्तै उक्त युवती पनि सम्पर्कमा आएकी छिन्। उत्क युवती को बयानमा हामि संगै पढ्ने गर्थ्यौ , उनले मलाई मन पराउने रहेछन त्यस पसी उनले मेरो नाम बाट फेक आइडी बनाएर मेरो चरित्र हत्या गर्ने म्याजेस फेसबुकमा हालेपछि मैले कलेजको सरसंग कुरा राखेपछि उसलाई सरले गालि गर्नु भयो त्यो दिनदेखि उनि ब्यपत्ता भएका हुन् अरु मलाई केहि थाहा छैन। देबेन्द्रको सबै प्रमाण म संग छन्।

 

Related Articles

Back to top button