अनिता खडका र विनोद खडका यो जो’डीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा न’मूना जोडीको रुपमा चिनिएको छ । टिकटकबाट भा’इरल भएको यो जोडीको वास्त’विकता निकै नै मा,’र्मिक र आत्मियताले भरि’एको छ ।
अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सु’धार आएको छ । कुनै समय अनिताको शरी’रको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मो’टाएकी छिन । अहिले उनको तौल ब’ढेर ५५ किलो पुगेको छ ।
अ`प्रेसन फे`ल भई’सकेपछि निकै नि दु`खद समयबाट गुज्रि’रहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दुखि नैछ खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पैसा अभावले कहिले रोक्नु’पर्ने अवस्था पनि सृजना हुन्छ ।भगवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो’एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आशुहरुलाई लु’काउनै सकेका थिएनन् ,पछिल्लो भिडियोमा हामिले यो प्रस्तु’त गरिनै सक्यौ।
आज भने अनिताको स्वास्थ्य अव’स्था एकदमै सुधारिएको हामिले पनि देख्न सक्यौ र अनितालाइ स्या’हार गरेर बसिर’हनुभएको दिदिले समेत अहिले निकै सुधार हुँदै गएको कुरा खुलाउनुभयो त्यति मात्रै हैन पहिले अनिताले के खादै’छु भन्नेनै आ’कलन गर्न सक्दैन थिइन तर अहिले गर्न सक्ने भएकि छिन् ।
अहिले भने अनिताले सामान्य आफ्नै तब’रमा उठ्ने र टाउकोले इसारा समेत गर्ने र प्रष्ट नभ’एपनि बोलेको केही हदसम्म आ’कलन गर्न सक्ने भएकि छिन् ।उनको अनुहारमा बेग्लै च’मक समेत देखिन्छ।
थप हेर्नुस् भिडियो सामाग्री: