भाइरल गायिका लक्ष्मी खड्का ,टीका सानु शर्मिला गुरुङ र राजु परियारको ‘रिस मात्रै तगडा’ एकै रातमा भयो भाइरल ( भिडियो )
हिन्दु नारीहरुको महान चाड हरितालिका नजिकिदै गर्दा थुप्रै नया तिज गितहरु सार्बजनिक हुने क्रम तिब्र देखियको छ। बिस्वनै त्रासित भएको यो विसम परिस्थितिको वावजुत पनि नेपालि कलाकारहरुले दर्शकहरुलाई मनोरंजन दिनका निमित्त धमाधम तीजका गितहरु सार्बजनिक गर्दै आयका छन्।
यसै बिच लोक दोहोरि गायक राजु परियार , टिका सानु , लक्ष्मी खड्का , शर्मिला गुरुङ र राजकुमार बानियाको सुमधुर आवाजमा प्रतिभाशाली कलाकार निशान बानियाको शब्द सिर्जनामा बहुप्रतिभाका धनि सर्जक राजकुमार बानियाको लय संकलनमा निभान जंग बानियाको तिज गित ‘रिस मात्रै तगडा’ बजारमा सार्बजनिक भयको छ।
भिडियो तर्फ निशान बानियाको निर्देशन रहेको छ भने राजेश घिमिरेको छायांकन रहेको छ र शिब पौडेलको सम्पादन रहेको छ। उक्त तिज गीतमा राजु परियार , टिका सानु , लक्ष्मी खड्का , शर्मिला गुरुङ र राजकुमार बानियाको अभिनय रहेको छ।
उक्त भिडियो भने पानस फिल्मसको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ। आउदै गरेको हरितालिका तिजको हार्दिक शुभकामना।