News
क्यानडा पुगेर खुलेकी एलिजा ( तस्बिर सहित )
तस्विरका कारण चर्चामा आउने नायिकामा आजभोलि अभिनेत्री, मोडल तथा चर्चित पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमको नाम पनि आउने गरेको छ ।
अभिनेत्रीहरुको गतिविधिलाई फ्यान तथा सामाजिक संजाल प्रयोगकर्ताहरुले नजिकबाट नियालिरहेको हुन्छन् ।
कोरोना महामा-रीले चलचित्र क्षेत्र ठप्प हुदा अभिनेत्री तथा मोडल गौतम कामबिहिन छिन् । सामाजिक संजालमा समेत सक्रिय रहने उनले बेलाबखत फ्यानको ध्यान तान्ने आफ्ना तस्विरहरुलाई फेसबुक तथा ईन्स्टाग्राममा पोस्ट्याईरहेका हुन्छिन् ।