News

फेरि घट्यो विदेशी मुद्राको भाउ : कुन देशको कति ? हेर्नुहोस्

काठमाडौं । मंगलबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ७ पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ७९ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८६ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ २७ पैसा रहेको छ ।

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३७ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४३ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ७९ पैसा तोकिएको छ।

एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५४ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैयाँ ६९ पैसा तोकिएको छ।

एक बहराइन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १७ रुपैयाँ ३१ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

Related Articles

Back to top button