EntertainmentVideo
मोडल रितु तामाङले गरिन् आफ्नो बिहेबारे रहस्यमय खुलासा को संग गर्दैछिन बिहे, दुर्गेस कि राजु ? (हेर्नुस भीडीयो)
गाइका तथा मोडल रितु तामाङले लडाउन पछि एक अन्तर्वार्तामा बिबाह बारे आफ्नो रहस्य खोलेको छन् । धादिङमा जन्मिएकी गायिका तथा मोडल तामाङ काठमाडौँमा बसेर कलाकारीता लाई अगाडी बढाएकी छिन् ।
उनले विभिन्न भाकाका गीत सँगै तामाङ गित समेत गराएकी छिन् । गायन तथा मोडलिङमा छाएको तामाङले हालसम्म २५ भन्दा बढी गित गाएकी छिन् । सुरुवाती दिनमा संघर्षको कुरा सम्झँदै उनले आफ्नो मिहिनेत र दर्शकको साथले आफु यो अवस्थामा आएको बताईन् ।
समसामयीक बिषयमा कुराकानी गर्दै उनले सामाजिक सञ्जाल टिकटक फेसबुकले समाजमा विकृती ल्याएको तथा समाजमा कलाको भन्दा पनि भाईरलको पछि लाग्दा प्रतिभाशाली व्यक्तिहरु लाई समस्या पर्ने बताईन् । उनले विकृति ल्याउने टिकटक लाई बन्द गर्नुपर्ने बताईन् ।
विस्तृत जानकारीको लागि भिडियो हेर्नुहोस ।