गरिमालाई पुजाको साथ, लेखिन्- ‘ओइ चुप प्रकाश सुवेदी’
कार्यक्रम रजतपटमा प्रस्तोता प्रकाश सुवेदीले बोल्ने एक लाईनले प्रायः उनैलाई गिज्याईरहेको हुन्छ । ‘बिनासकारी बिपरित बुद्धि’बेलाबखत उनले रिपोर्ट र अन्तरबार्ता चिप्ल्याईदिन्छन । अनि विवाद र आलोचना उनी संगै कलाकारले समेत खेप्नु पर्छ ।लाईभमा उनले पुजाको नाम लिनु र पुजाले पनि यस्तो आ-क्रोश ब्यक्त गर्नुमा गरिमा शर्मालाई पुजाको पुर्ण समर्थन
यतिबेला फेरि त्यस्तै भएको छ । गरिमा शर्माको अतिरन्जित रिपोर्टपछी फेरि कलाकार र रजतपटबिचको वि-वाद सुरु भएको छ । यता अभिनेत्री पुजा शर्माले पनि होस्टेमा हैसे गरेकी छन् ।शर्माले आफ्नो ईन्स्टा स्टोरिमा ‘ओइ चुप प्रकाश सुवेदी’ भन्दै आ’क्रोश पोखेकी छिन् ।
यसलाई गालिको रुपमा पनि लिन सकिन्छ । रजतपटमा यस्तो किसिमको रिपोर्ट बज्नु, राती गरिमा रुदै लाईभ आउनु, लाईभमा उनले पुजाको नाम लिनु र पुजाले पनि यस्तो आ-क्रोश ब्यक्त गर्नुमा गरिमा शर्मालाई पुजाको पुर्ण समर्थन देखिन्छ ।नदेखियोस पनि कसरी ? पुजापनी उहीँ रजतपट पीडित नै हुन् ।
गरिमा शर्माले राति लाइभमा रजतपटमा प्रसारण भएको रिपोर्ट गलत भएको भन्दै पटक पटक वास्तविक भिडियो आफ्ना शुभचिन्तकहरुलाई देखाएकी थिइन् ।
पछिल्लो समय टिकटक नेपाली कलाकर्मीहरुका लागि निकै प्रिय बनेको छ । धेरैलाई टिकटकले नै चर्चामा ल्याएको छ र सेलिब्रेटी नै बनाएको छ । टिकटकबाट नै चर्चा कमाएकी मोडल हुन् गरिमा शर्मा । पछिल्लो समय उनी म्युजिक भिडियोहरुमा निकै व्यस्त रहने गर्छिन् ।
केही दिन अगाडीको कुरा हो, गायक दुर्गेश थापाको टिकटक लाइभमा मोडल गरिमा शर्मा जोडीन पुग्छन् । सोहीक्रममा दुर्गशले गरिमासँग टिकटक लाइभमै एउटा खेल खेल्ने र त्यो खेलमा हार भए गरिमाले स’जाय पाउने बताउछन् । खेलका लागि गरिमा पनि तयार हुन्छिन् ।
बोल्न मन पनि छ, यो अवस्थामा के गर्छो ? मलाई नै तिम्रो पुर्वप्रेमी सम्झिएर भन भने पछि गरिमाले सहजताका लागि दुर्गेशलाई नै पुर्वप्रेमी बनाउछिन् र अभिनय
त्यसपछि दुर्गेशले गरिमालाई आफ्नो पुर्वप्रेमीलाई रिसाएर गा’ली गर्नुपर्ने बताउछन् । गरिमाले अभिनय गर्ने हो ? भनेर प्रतिप्रश्न गर्छिन । उनले आफुसँग त्यसको अनुभव नभएको र रुनमात्र आउने बताउछिन् । तर, दुर्गेशले कुनैपनि समयमा पुर्व प्रेमी भेटियो भने तिमी के गर्छो भनेर प्रश्न गर्छन् ।
सुरुमा त गरिमाले नबोली मुन्टो फर्काउदै आफ्नै बाटो लाग्ने बताउछिन् । तर, पुन दुर्गेशले तिमीलाई मायाँ छ, बोल्न मन पनि छ, यो अवस्थामा के गर्छो ? मलाई नै तिम्रो पुर्वप्रेमी सम्झिएर भन भने पछि गरिमाले सहजताका लागि दुर्गेशलाई नै पुर्वप्रेमी बनाउछिन् र अभिनय गर्छिन् ।
अभिनयकै क्रममा उनीहरु बिच कलपनिक रुपमा नै पुर्वप्रेमी प्रेमिकाजस्तै भनाभन चल्छ ।दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले गरिएको उक्त अभिनयको सबै अंश हटाएर रंगपत्रकार प्रकाश सुबेदीले उनीहरुबिचमा भएको पुर्व प्रेमी पेमिकाको अभिनयको केही अंश राख्छन् र उनीहरु रियल पुर्व प्रेमी प्रेमिका भएको र उनीहरुबिचको प्रेमसम्बन्ध टुटिसकेको भन्दै रजतपटमा रिपोर्ट प्रस्तुत गर्छन् ।