News
वडा कार्यालयमै वडा सचिवद्वारा २१ वर्षीय युवतीलाई …गरेपछि
प्रतीकात्मक तस्बिर : सल्यान । ब ला त्कार आ रोपमा सल्यानका एक वडा सचिव प क्रा उ परेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका– ५ का वडा सचिव अमर कालाथोकीलाई ब ला त्कार आरोपमा प्रहरीले प’क्रा’उ गरेको हो ।
२१ वर्षीय युवतीलाई वडा कार्यालयमै लगेर ब लात्का र गरेको आरोपमा सचिव कालाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गएको असार १९ गते वडा कार्यालयमा जाँदा आफूलाई कोठाभित्रै ब लात्का र गरेको आरोप लगाउदै युवतीले असार २५ गते मात्रै प्रहरीमा उजुरी दिएकी थिइन् ।
घटनाको साता दिन बित्नै लाग्दा युवतीको परिवारले थाहा पाएपछि प्रहरीमा उजुरी दिएको बताइएको छ । घटनाको सम्बन्धमा थप अनुशन्धान भइरहेको प्रहरीको भनाइ छ । आ रोपीत कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरेर ईलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।-news24