News

जसले आफ्ना २ छोरी र श्रीमतीलाई जलाउन खोजे, घर खरानी भयो …?

काठमाडौ । आफ्नै दुई सन्तान र श्रीमतीलाई जलाउन खोज्ने एक पुरुष ६ वर्ष पछि पक्राउ परेका छन् । घटना पछि सम्पर्क विहिन भएका पुरुषलाई ६ वर्ष पछि प्रहरीले पक्राउ गरेको हो । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ३ का तुलबहादुर बन्जाडेले आफ्ना २ छोरी र श्रीमतीलाई जलाउने कोषीश गरेका थिए ।

२०७२ साल कात्तिक ६ गते बेलुका मा ते र आएका बन्जाडेले श्रीमतीसँग विवाद भएपछि राति आफ्नै घरमा आ गो लगाएका थिए । आगलागीबाट घर ज ले र ध्व स्त भएको थियो । श्रीमती र दुई छोरी भने मुस्किलले बाँचेका थिए । आगलागीबाट एउटा भैँसी र चार वटा बाख्रा समेत ज ले र म रे का थिए ।

सो घटनापछि उनी सम्पर्क विहिन भएका थिए । उनलाई त्यतीबेलै प्रहरीले जंगलवाट पक्राउ गरेको थियो । केही दिन पछि धरौटीमा छुटेका तुलबहादुरलाई जिल्ला अदालत अर्घाखाँचीले २०७३ साल वैशाख ७ गते जिल्ला अदालत अर्घाखाँचीले ३ वर्ष १० महिना २८ दिन जेल स जा यको फैसला सुनाए पछि सम्पर्क विहिन भएका थिए ।

उनलाई चितवनको भरतपुर महानगरपालिका वडा नं ११ अमनचोकबाट गएको शुक्रवार पक्राउ गरिएको हो । उनलाई जिल्ला का रा गार अर्घाखाँची चलान गरिएको छ ।

Related Articles

Back to top button