EntertainmentVideo
चर्चित गायिका देवी घर्ति र मौसम गुरुङले आवाज दिएको ‘सुक्यो बग्ने खोला’ सार्वजनिक (भिडियो सहित)
नेपाली सांगेतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय लोकदोहोरी गायक मौसम गुरुङ र बहुचर्चित लोकप्रिय गायिका देवी घर्ति मगरको आवजमा मार्मिक लोकोदोहोरी गीत ‘सुक्यो बग्ने खोला’ डिजिटल बजारमा सार्वजनिक भएको छ।
कृष्ण कार्की परियारको प्रस्तुतिमा बजारमा आएको गीतमा ओम छिनालको लय र कृष्ण कार्की परियारको शब्द रहेको छ ।गीतले बिशेष प्रेमी प्रेमिकाको वास्तविक कहानीलाई बिशेष जोड दिएको छ।
धेरै पछि गुरुङले आवाज दिएको गीतले अलिकति फरक सैली पछ्च्याएको छ।गीतमा चर्चित मोडल ओबी रायमाझी र उषा उप्रेतीले अभिनय गरेका छन भने भिडियो निर्देशन बिक्रम चौहानले गरेका हुन्। दुर्गा पौडेलको छायांकन र मिलन बिश्वकर्माको सम्पादन रहेको गीत मौसम गुरुङकै युटुब च्यानल मार्फत बजारमा आएको छ।
भिडियो हेरौ :