एक समयका यी सुन्दर १५ अभिनेत्रीः जो अमेरिका पुगेर उतै हराए
आफ्नो समयमा अहिलेका नायिकाहरुले भन्दा पनि धेरै चर्चा कमाएका अघिल्लो पुस्ताका अभिनेत्रीहरुको नाम शायदै आज कसैले पनि लिँदैनन् हाेला ।उनीहरु प्राय सबैजसो नै चलचित्र क्षेत्रबाट पलाइन भईसकेका छन् । फलस्वरुप समयको अन्तरालसँगै उनीहरुलाई दर्शकहरुले पनि बिर्सदै गएका छन् ।
पछिल्लो समय कोही कसैले नेपाली चलचित्र क्षेत्रका नायिकाहरुको नाम सोध्छन् भने नयाँ पुस्ताको सोझो जवाफ अाउछ – आँचल शर्मा, केकी अधिकारी,प्रियंका कार्की, स्वस्तिमा खड्का अादि इत्यादि ।हाल यो चलन कम देखिए पनि एक ताकाको समय यस्तो थियो, जब कलाकारहरु कार्यक्रमको बाहाना बनाई विभिन्न देशमा जान्थे अनि प्राय उतै नै बस्थे । जसमा सबैको तार्गेट अमेरिका पर्ने गर्दथ्यो ।करिष्मा मानन्धर, गौरी मल्ल लगायतका केही कलाकारहरु केहि वर्षको अमेरिका बसाईपछि नेपाल फर्किए पनि त्यस्ता धेरै कलाकारहरु अझै पनि अमेरिकामा नै स्थापित भएर बसिरहेका छन् ।
करिष्मा मानन्धर, गौरी मल्ल लगायतका केही कलाकारहरु केहि वर्षको अमेरिका बसाईपछि नेपाल फर्किए पनि त्यस्ता धेरै कलाकारहरु अझै पनि अमेरिकामा नै स्थापित भएर बसिरहेका छन् ।बाँकि भिडियोमा हेर्नुहोस्