गाउदा गाउदै एक्कासि टिका सानू रोए पछि सबै स्तब्ध । हेर्नुहोस कुसल र टिका सानुको मार्मिक दोहोरी ।
यो समाचारको भिडियो अन्तिममा छ कृपया पूरा हेरिदिनु होला।
यो पनि पढ्नु होस। काठमाडौ । नेपाली गाउँमा आएर भारतीय चोरले चोरेर भारत लगेका नेपाली भैसी प्रहरीले फिर्ता ल्याएको छ । कञ्चनपुर सशस्त्र प्रहरीले भारतीय चोरहरूले लगेको भैसी फिर्ता ल्याएको हो । बेलडाँँडी गाउँपालिका–५ बाट लु टे र लगेका स्थानीय बासिन्दाका १२ वटा भैँसी प्रहरीले फिर्ता ल्याएपछि नेपाली खुसी भएका छन् ।
नेपालको सीमाबाट आठ किलोमिटर टाढा भारतको गाउँवाट प्रहरीले भैसी फिर्ता ल्याएको हो । भैसी चोरेर भारतको पिलिभित टाटरगञ्ज, ग्राम पञ्चायत शारदा नदीको धुलिया पलियाघाटमा लगिएको थियो ।
भारतीय चोरले भैँसी चोरेर लगेको जानकारी पाउनासाथ बोर्डर आउटपोष्ट झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीको कमाण्डमा रहेको १० जनाको टोली, झिलमिलाबाट प्रहरी नायब निरीक्षक रामबहादुर बोहराको कमाण्डमा तीन र भैँसीवाला स्थानीयवासीसहितको टोलीले भारतीय सुरक्षाकर्मीको सहयोगमा भैँसी फिर्ता ल्याएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए ।
भारतीय चोरले लगेको एउटा भैसी अझै फेला नपरेको प्रहरीले जनाएका छन् । भारतीय टाटरगञ्ज ग्राम पञ्चायतका प्रधान सतननाम सिंहले समेत भैँसी फिर्ता ल्याउन सहयोग गरेका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकै रहेको सीमास्तम्भ नम्बर ७८८७ बाट भारतीय पाँच जनाको समूहमा रहेका चोरले भैँसी चराइरहेका शिवराज उपाध्यायका छोरा १७ वर्षीय अरुण उपाध्यायलाई ड र त्रा स देखाई शुक्रबार १३ वटा भैँसी भारततर्फ लगेका थिए ।
गाउदा गाउदै एक्कासि टिका सानू रोए पछि सबै स्तब्ध । हेर्नुहोस कुसल र टिका सानुको मार्मिक दोहोरी ।