EntertainmentVideo

भाइरल बन्यो रामजी खाड र टिका पुनको “डालिको फुल” (भिडियो सहित)

काठमाडौ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोक गायक रामजी खाँड र टिका पुन को आवाजमा नयाँ गित डालीको फुल रामजी खाँड को युटुव च्यानलवाट बजारमा आएको छ।

छोटो समयमै टिकटक देखी युटुव सम्म चर्चा कमाउन सफल भएको छ।कस्तुप पन्तको शब्द लय रहेको गितको भिडियो पनि दमदार बनेको छ।

रामजी खाड र करिष्मा ढकालको भिडियोमा अभिनय रहेको छ।प्रकाश धमलाले सम्पादन/कलर, दुर्गा पौडेल ले भिडियो छायांकन/निर्देशन गरेका हुन्।

पुरा भिडियो हेरौ:

Related Articles

Back to top button