Video

दुर्गेश-गरिमा काण्ड टिकटक र फेसबुकमा भाइरल भयपछि… (भिडियो हेर्नुहोस्)

काठमाडौँ – गायक दुर्गेश थापा चल्तीका मोडल तथा गायकमा गनिन्छन । त्यस्तै अर्की मोडल गरिमा पन्त भने उदाउदी मोडल को रुपमा भिडियो हरुमा छाईरहेकी छन ।यिनै मोडलहरुको अहिले एउटा टिकटक भिडियो खुबै भाइरल छ ।

भिडियोमा मोडल तथा गायक दुर्गेश थापा लाइभमा देखिएका छन् भने उनको लाइभमा उदाउदै गरेकी मोडल गरिमा शर्मा देखिन्छिन् र दुइ जना बिच लफडा नै पर्छ ।उनिहरूको बिवादअनुसार पहिल दुइ बिच प्रेमपछि ब्रेकअप भएको बुझ्न सकिन्छ ।

हाल दुर्गेशले त बिवाह गरेर सन्तान नै ज’न्माइसकेका छन् ।उक्त भिडियोमा दुर्गेशले गरिमालाइ नराम्रोसँग गाली गरका छन् । उनले समाजले प’चाउनै नसकिने शब्दहरूपनि प्रयोग गरेका छन् । जुन भिडियो अहिले निकै भाइरल बनेको छ ।

भिडियो भाइरल भएपछी यी दुबैले आफु हरु जिस्केको बताउदै आएका छन् । त्यसो त चलचित्र क्षेत्रमा स्थायी स’त्रु र स्थायी मित्र हुँदैन भनिन्छ। हुन पनि हो, अहिले त्यस्तै भैरहेको छ। आज भेटेर टिपिक्कै मिल्छन्। भोलि फेरि झगडा गरेर पानी बाराबार। झ’गडा हुन बित्तिकै अरुले के कुरा काट्न मात्र सुरु गरेका हुन्छन्,

उता पानि बाराबार भएकाहरु फेरि मिलेर संगै, एउटै थालमा खाना खाइरहेको फोटो आइसक्छ। कुरा का’ट्नेहरु नै बे’होस हुन्छन् होला। यसपाली यस्तै एउटा घटना घ’ट्यो। नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको ब्रे’क अपको खबर बर्खे भेल जसरी नै फै’लियो। यो हल्लाले उग्र रुप लिएर बा’ढी प’हिरो समेत जानेवाला थियो।

तर, उता आकाश र पूजा मिलिसकेछन्। माया भनेको त यस्तो पो हुनुपर्छ त। श्रीमान श्रीमतिको जस्तै। अझ भनौं परालको आ’गो जस्तै। त्यसै भनिएको होइन रहेछ श्रीमान श्रीमतिको झगडा परालको आ’गो भनेर। यो कुरा श्रीमान श्रीमतिमा मात्र होइन साथी-साथिमा सँगै प्रेमी-प्रेमिकामा पनि लागू हुने रहेछ।

छु’ट्टीएपछी पूजाले र आकाशले केही मिडियामा गएर अन्तरवार्ता पनि दिए। पूजाले आकाशालाई सँगै अरु केहिलाई आ’रोप समेत लाउन भ्याईन्। ‘ठुलै झगडा भयो अब पूजा-आकाश मिल्दैनन्’ भनेर फि’ल्मिबजारमा हल्ला समेत भयो। तर, कुरा का’ट्नेहरु हेरेको हेरेई।

Related Articles

Back to top button