दुई हप्ता माथि नर्भिकमा उपचार भईरहँदा निशाको अवस्था सु’ध्रदै गएको उनको दिदीले बताएकी थिइन् । अस्पतालमै कलाकार निसालाई भेट्नको लागि धेरै व्यक्तिहरु जाने गर्दछन्। केहि व्यक्तिहरु निसाको लागि सहयोग लागि जाने गर्दछन् भने केहि व्यक्तिहरु भेटघाटको लागि मात्र जाने गर्दछन्। यस्तै हिजोकै दिनमा पनि म निसाको भाई हु भन्दै केहि फलफुल र जुस लागि निसालाई भेट्न अपरिचित व्यक्ति अस्पताल पुगेका थिए ।
उनले निसालाई भेटेपछि निसालाई जुस खुवाएर उक्त व्यक्ति गएपछि निसा लाई गा’र्हो भएर एक्कासी उनलाई भेन्टिलेटरमा रखिएको छ। अस्पतालमा निसाको भाई हु भन्दै पसेका व्यक्तिलाई दिदी उसाले पनि चिनेको छैनन्। उक्त व्यक्ति दिदिको पछि पनि लागेको दिदि उसाले बताएकी छिन्। उनलाई त्यो व्यक्तिबाट ड’र लागेपछि आफ्नो बुबालाई बोलाएकी थिइन्। त्यस दिन निसाको भाई अस्पताल नगएको दिदीको भनाई छ। उक्त व्यक्तिलाई चिन्नको लागि सिसिटिभी भिडियो हेर्नको लागि उक्त परिवारले माग गरेको छ।
अस्ति मात्र शिशिर भण्डारीसँग कुरा गर्दै निशाकि दिदीले भनिन्, निशा हा’स्न थालेकी छिन्, मोटा’एकी छिन् र लाग्छ, चाँडै नै बोल्नेछिन् । अनुहारमा मासु भरिएर अलि चमक देखेको छ अब त अलि आश पनि पलाएको छ कि उनि छिट्टो सन्चो हुन्छिन भनेर। निशाको न”शामा समस्या देखिएको डाक्टरहरुले बताएका छन् । उनको अवस्थामा धेरै सु’धार हुने अपेक्षा गरिएको छ । निशाले एक भोजपुरी चलचित्र, केही नेपाली सिरियल र म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् ।
सामान्य परिवारमा जन्मेकी निशाको बुबाले कृषि कामबाटै परिवारलाई पालेका थिए। घरकी जेठी छोरि अब ठुली भई भन्ने बेलामा यस्तो अवस्थामा हुदा धेरै नै पिडित बनेका छन् निशाका बुबा। कृषि पेश बाट लगभाग ३ बर्षसम्म आफ्नी श्रीमती र छोरिको उपचारमा लागेका उनले अब भने उपचार गर्न नसक्ने भए। घरमा पढ्दै गरेको छोराले पनि दिदीको अवस्था देखेर पढ्न छोडेर कृषि पेशमा लाग्यो। त्यहि बाट आएको कमाइले नै छोरिको उपचार भएको छ। घरमै अ’र्धचे’त अवस्थामा रहेकी उनी बोल्न सक्दिनन् भने अरुले खु’वाइदिनुपर्छ ।
कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँसु बगाउने गर्छिन् तर जवाफ दिन वा अरुलाई रे’सपोन्स गर्न सक्दिनन् । हातखुट्टा नै कुँ’जिएर ओ’छ्यान परेको ३ वर्ष भैसक्यो । उनलाई छोडेर कति जान हुदैन ,एक जना उनको साथ्हिमा बस्नुपर्छ होइन भने उनि रुन्छीन बिहीबार बिहान उनको उ’द्धार गरिएको हो । उनको सहयोगको लागि बुबाले अपिल गरेका छन्। बुबाको नाम प्रेम प्रसाद घिमिरे – 9851238952 र उहाको बैंकको खाता न. 0840613613205001 मा सहयोग गर्न सक्नुहुनेछ।