२ सुन्दरी नर्सको दुनिया रुवाउने कहानी: जसले बिरामी बचाउन आफनो परिवार त्यागे, धुरुधुरु रोए परिवार(भिडियो)
नेपाल यतिबेला को`रोना क`हरको दोश्रो ल’डा’इँ ल’डि’रहेको छ र धेरै जना नेपालीहरू नि’को भएर आफ्नो घर पनि फर्कनु भएको छ भने कतिपय नि’को हुने प्रक्रियामा हुनुहुन्छ।पुरानी बानेश्वर रत्नराज्य स्कुलमा करिब ४५ दिनदेखि कोरोना बि’रामीको उ’पचा’रमा ख’टि’रहनुभएका दुईजना नर्सहरूको अनुभव आज प्रश्तुत गर्दै छौँ।
हाम्रो समाजमा को`रोना भन्नेबित्तिकै अलिक फरक खालको भोगाइ तथा अनुभव हुने भएकाले यी दुईजना नर्सहरू सिम्रन थापा र संगिना सिम्ल्हडाले भोगेका अनुभवहरूलाई यहाँ पस्कन खोजिरहेका छौँ। संगिना सिम्खडाले भनिन्,आजभन्दा ४५ दिन अघि यस अ’स्प’तालमा आउँदा पनि बि’रामी’को से’वा गर्न पाउने कुराले छुट्टै किसिमको गौरवान्वित महसुस भएको थियो भने आज यो अवधि सकेर बि’रामी’लाई नि’को पारेर घर फर्काउन पाउँदा त झनै आनन्द लागिरहेको छ।सिम्रन भन्छिन्, आफूलाई ड’रका बीच पनि बि’रा’मीको से’वा गर्ने अवसर पाउँदा आत्मसन्तुष्टि महसुस भएको छ।हामीले सबै सं’क्रमि’त भएको अवस्थामा उच्च स’तर्क’ता साथ काम गर्नुपर्ने हुन्थ्यो।
कहिलेकाही त घरबाट बाबा ममीले बुझ्दाबुझ्दै पनि छोरी नजाँदा हुँदैन भनेर पनि भन्न बा’ध्य हुनुहुन्थ्यो बुबाममी तर आफ्नो पेशा नै बि’रामीको से’वा गर्ने भएकाले हामी नै पछि हट्यौँ भने कसले से’वा गर्ला र भनेर सम्झाएर बिरामीको सेवाको लागि आउने गर्थ्यौँ।
त्यसपछि बुबाममीले तिमीलाई ठीक छ भने जाऊ न त भन्दै सेवा गर सेवा नै धर्म हो भन्दै सम्झाउनु हुन्थ्यो।जति धेरैको सेवा गर्छौ त्यति नै आशीर्वाद पाउँछौ भनेर ममीले हौ`सला दिने गर्नुहुन्थ्यो भन्दै नर्स सिम्रन खतिवडाले बताइन्।सिम्रनले भनिन्,कहिलेकाही इन्जेक्सन दिने क्रममा, बि’रामी’को नजिक जाँदा समेत उहाँहरू खो’क्नु’हुन्थ्यो तर पनि आफूलाई ड’र मान्नुहुँदैन,केही भैहाले पनि म त से’वामा ख’टिँदै छु,केही हुन्न भरसक,भएमा पनि सकेसम्म केही गरौंला नसके म रौँ’ला भन्दै
भएपनी काम गर्नुपर्ने अवस्था थियो।र त्यसैगरी नै काम गरिरहेको र अझै बि’रामी’को सेवामा खटिरहने पनि बताइन्।कतिपय कृटिकल केसहरूमा हामीले बि’रा’मीलाई गा’ह्रो हुँदाखेरी मास्क मात्रै लगाएर भएपनि अक्सिजन सिलिन्डर चेन्ज गरिदिनुपर्ने अवस्थामा आफ्नो जी’वनसँग जो’खि’म मोलेर पनि काम गरेका छौँ भने कतिपय सि’रिय’स बि’रामी हरूलाई राम्रो ठाउँमा थप उपचारका लागि भनेर रिफर समेत गरेका छौँ।कृपया उनै दुईओटी सुन्दरी नर्सहरूसँग गरिएको रमाइलो कुराकानी भिडियो मार्फत सुन्न चाहनु हुन्छ भने भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ