प्युठान : पछिल्लो समय निकै भाइरल हुनि हरुको संख्या ह्वात्तै बढेको छ दिनका दिन कुनै न कुनै ब्याक्ती भाइरल भएको देख्न सकिन्छ । कुनै लाई भाइरल भएर राम्रै सफलता मिलेको छ भने कुनै भाइरल भएर दुई दिन मै हराएका पनि छन।
कुनै भाइरल हुन लाई अनेक नाटक समेत देख्न सकिन्छ जब मान्छेलाई भाइरल को भुत चड्डो तेसपछि जमना भाइरलको आयो चाहे राम्रो काम गर्नु होस् या न राम्रो त्यो चिज बड्दो सोसल मिडिया गर्दा यति बेला केहि छिनमै भाइरल बन्ने सम्भावना हुन्छ ।
तेस्तै एक भाइरल जोडि भेटिएका छन प्युठान मा प्यूठान को झिमरुक गाउँपालिका निबासी गिर बहादुर जि: सी: यति बेला भाइर भएका छन । मान्छे सानो भएनी हसाउन मा माहिर गिर बहादुर संगको यो सानो अन्तर्वाता हेरौं: