EntertainmentVideo

मैले नि काठमाडौँमा कोठा नपाउदा जात परिवर्तन गरे, लोक गायक बाबु कृष्णले सुनाए दुखद पिडा, छत्रको हिले कुस्तिलाई यस्तो भने हेर्नुस (भिडियो)

काठमाडौँ | हिजो राती सपनीमा चुम्बन गर्यौ राजै…नभन्नुथ्यो भनिहालें भन्न पनि लाजै – सामाजिक सञ्जाल टिकटकमा पछिल्लो पटक भाइरल बनेको गीतको एउटा टुक्का हो यो । टिकटक स्क्रोल गर्दा यो गीतमा अभिनय नगरेका भिडियो सायदै छन् । गायिका शान्तिश्री परियार र गायक कृष्णबाबु परियारको स्वरमा रहेको ‘चौका दाउ…’मा विजय चन्द दर्पनको शब्द छ। कृष्णबाबुले नै संगीत भरेका छन्। दमौली आसपास छायांकन गरिएको गीतको भिडिओमा सुनिल क्षेत्रीसँगै मोडल गीता ढुंगानाको अभिनय देख्न सकिन्छ।

यहि गीतको अपार सफलता पछि हामीले गीतका गायकसंग कुराकानी गरेका छौ | यसै बिषयमा कुरा गर्दा उनले आफुले पनि रुप सुनारले जस्तै दुख भोगेको बताएका छन् | उनले आफुले सुरुसुरुमा काठमाडौँमा कोठा पाउन को लागि धेरै दुख गरेको र जात परिवर्तन अग्रेको बताएका छन् | हेर्नुहोस –

Related Articles

Back to top button