EntertainmentVideo

कोरोना ले गर्दा रोकियो छत्र र काजलको बिहे यस्तो रैछ कारण (भिडियो सहित)

जनताको आावाज दिनदुखीको सहारा लोकप्रिय कार्यक्रम इन्द्रेणी कहिले स्टुडियो बाट कहिले देशको विभिन्न ठाउँबाट त कहिले प्रदेश बाट प्रसारण हुने एक मात्र कार्यक्रम हो ।

मनोरंजन को साथ-साथमा विभिन्न समाजसेवा गर्दै आइरहेको इन्द्रेणी टिम ,देश-विदेश मा छरिएर रहेका सम्पूर्ण नेपालि हरु को मन मुटुमा बस्न सफल भएको छ । खास गरि प्रदेश मा रहनुहुने दाजु-भाई दिदि बहिनि हरुको मन जित्न सफल एक लोक प्रिय कार्यक्रम हो ।

विभिन्न समाजसेवा को साथ लिएर इन्द्रेणी टिमले धेरै गरिब दिनदुखीहरुको लागि सहयोग संकलन अभियान पनि सञ्चालन गर्दै आएका छन् ।

ईन्द्रेणी स्टुडियोबाट भाइरल भएका जोडी छत्र र काजलको पनि समाजिक संञ्चालमा निकै चर्चा भएको थीयो।
केहि समय अगाडी दोहोरि गायक छत्र शाही र काजल जोशीको बिहेको एकदमै धेरै चर्चा चलि रहेको थियो।

यो जोडीको बिहेनै होस् भनेर धेरै दर्शक श्रोताहरुले आशिर्बाद पनि दिएका थिए। इन्द्रेणीमा छत्र र काजलको दोहोरीलाई धेरै भन्दा धेरै मन पराइएको पनि देख्न सकिन्छ। २०७८ साल बैशाखमा छत्र र काजलको बिहे हुने भनेर धेरै नै हल्ला चलेको थियो। यसै बारेमा गरिएको यो सानो अन्तर्वाता हेर्नु होस्

Related Articles

Back to top button