अष्ट्रेलियाकि चेलिले यसरी कति मीठो नेपाली बोलेको ,नेपाली गित गाएकि ,नेपाली पहिरन लगाएकि ,उतिकै राम्रि (हेर्नुस् भिडियो )
हामीले अङ्ग्रेजी र अन्य भाषाहरु बोल्न आफुले जान्दै गर्दा जति खुसि हुन्छौ त्यो भन्दा पनि बढि यदि हाम्रो नेपाली भाषा र नेपालि संस्कृतिलाई बिदेशिहरुले अवलम्बन गर्दै हाम्रो भाषा अन्तर्राष्ट्रिय जगतमा बोलिदिनुले अझ बढि हामिलाई खुसि दिन्छ ।
जानिनजानि नेपाली बोल्ने प्रयत्न गरिदिनुले साचै मन हर्षित बनाउछ ।हो त्यस्तै नै भयो एक अष्ट्रेलियामा बसोबास गर्दै आएकि अष्ट्रेलियाकै नागरिक एमि फाल्जोले नेपाली गितहरुमा नेपाली बोल्दै नेपाली पहिरन लगाउदै बनाएका टिकटक भिडियोहरु हेर्दै गर्दा सो देख्दै गर्दा निश्चय बहुतै खुसि लाग्नु स्वाभाविक हो ।त्यति मात्रै हैन आफुलाई नेपाली भाषा संस्कृति एकदमै राम्रो लाग्ने र नेपाली मम आफुलाई सबैभन्दा मनपर्ने खाना भएको समेत उनले बताइन्।
पछिल्लो समय नेपाली गितहरु पनि प्रसस्तै रुपमा बिदेशिहरुले गाएको हामिले हेर्दै देख्दै र सुन्दै आएका छौ त्यस्कै उदाहरण हो `फुल बुट्टे सारी ´ अफ्रिकन चेलि बियोन्सेले गाएको ।
सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।
त्यहि टिकटकमा उनले नेपाली गितहरुमा बनाएका टिकटहरु सबै भाइरल छन् ।नेपाली पहिरनमा सजिएर बनाएकै कारण पनि सबै नेपालिको मन उनितिरै खिचिएको हो ।
हेर्नुस् उनका भाइरल टिकटकहरु