चितवनमा भिडियो खिच्न पुगेका युट्युवरलाई स्थानीयले लखेटेपछि…
घ’टनाक्रमलाई अ’तिरञ्तिज पार्न आएको भन्दै चितवनमा एक युट्युव क’न्टेन्ट क्रि’यटर (युट्युबर) लखेटिएका छन्। पूर्वी चितवनको राप्ती नगरपालिका ब्र’म्हस्थानी सामुदायिक वनको जंगलमा क्यामेरा लिएर पुगेका युट्युबर भोजराज थापालाई स्थानीयले लखेटेका हुन।
सुजिता असार ११ गतेदेखि ह’राइरहेकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वे’पत्ता भएकी थिइन् । जङ्गलमा च्याउ टि’प्न गएका स्थानीयवासीहरुले आइतबार साँझ श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए । वनको बीचमा एउटा झा’ङमा अ’ड्किएको अवस्थामा उनको श’व फेला परेको प्रहरीले जनाएको छ ।श’व ग’लेको अवस्थामा फेला परेको छ ।शो श’व र घ’टनाको भिडिओ बनाउन गएका
युट्युव क’न्टेन्ट क्रि’यटर भोजराज थापालाई स्थानियले अ’पशब्द प्रयोग गरेका थिए। भिडिओ नखिच्न र तत्काल घ’टनास्थल छो’ड्न उनलाई स्थानीयले द’बाब दिएका थिए।पछिल्लो समय युट्युबरहरुले घटनाहरुलाई अ’तिरन्जित पा’र्ने गरेको आरोप छ। राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको श’व भेटिएपछि आज दिनभर नगरपालिका स्थित राजमार्ग क्षेत्र त’नावग्र’स्त रह्यो ।