EntertainmentVideo

भाईरल चेली लक्ष्मी खड्काको पहिलो तीज गीत सार्वजनिक (भिडियो सहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । पछिल्लाे समय काेराेनाकाे माहामरीले गर्दा गीत संगित क्षेत्रमा केहि समस्या देखिरहेकाे छ तर भने नेपाली कलाकार र गायकहरुले यस्ताे काेराेनाकाे माहामारीकाे बेलामा पनि दर्शकहरुलाइ केहि मनाेरञ्जन दिनका लागि भएपनि केहि नाैलाे प्रस्तुतीहरु सधै साभार गरिरहेका छन् । सोहि क्रममा नेपाली सांगीतिक बजारमा ठुला लगानीका गितहरु बजारमा आउने क्रम जारी छ ।

हरितालिका तिजलाई लछित गर्दै ऋषि खड्काको अर्को एउटा तीज गीत सार्बजनिक भयको छ भने गीतमा गायक ऋषि खड्का र चर्चित दोहोरी गायिका लक्ष्मि खड्का आवाज दिएका छन् | नेपाली नारिहरु यथार्थ कथावस्तुमा आधारित रहित सर्जक शिव पौडेल रचना गर्नु भएको गितमा सर्जक खड्काले लय सृर्जना गर्नभएको छ |दारी बा, रश्मि भट्ट र सुमि पुरिको अभिनय रहेको गितमा सिर्जन वरालको निर्देशन रहेको छ | गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :

Related Articles

Back to top button