EntertainmentVideo

खुमन अधिकारी र शान्ती श्री परियार को पहिलो तिज बन्यो भाइरल छोटो समयमै यती धेरै दर्शक को नजरमा (भिडियो )

काठमाडौं / पछिल्लाे समय काेराेनाकाे माहामरीले गर्दा गीत संगित क्षेत्रमा केहि समस्या देखिरहेकाे छ तर भने नेपाली कलाकार र गायकहरुले यस्ताे काेराेनाकाे माहामारीकाे बेलामा पनि दर्शकहरुलाइ केहि मनाेरञ्जन दिनका लागि भएपनि केहि नाैलाे प्रस्तुतीहरु सधै साभार गरिरहेका छन् ।

त्यस्तै, चर्चित गायक खुमन अधिकारीको नयाँ तिज गित “अब होला केही” बोलको गित शिव दर्शन युटुव च्यानलबाट देशभर डिजिटल बजारमा सार्वजनिक भएको छगीत मा खुमन अधिकारी र शान्ती श्री परियारको आवाज रहेको छ। प्रकाश पराजुलीको शब्द भित्र खुमन अधिकारी प्रेम देव गिरिको गीतमा लय रहेको छ।

भिडियोमा स्वयम गायक खुमन अधिकारी र अन्जली अधिकारीको दमदार अभिनय रहेको देख्न सकिन्छ।करन चैसिरको छायांकन रहेको भिडियोलाई नविन घर्ती मगरले सम्पादन/कलर गरेका हुन् भने स्मृति तिमिल्सिना ले निर्देशन गरेकी हुन्।पुरा भिडियो हेर्नुस:

Related Articles

Back to top button