सुजिताले दिदिलाई फोन गरेर रुँदै यस्तो भनेकी रहेछ…..
काठमाडौं / हराइरहेकी सुजिता भण्डारीको श’व फेला परेको छ । उनको श व आइतबार साँझ ब्रम्हस्थानी सामुदायिक वनमा फेला परेको हो ।
११ असारबाट सुजिता हराएकी थिइन् । उनी सोही दिन विहान ६ बजे साथीको घरमा जान हिंडेकी थिइन् । नौ बजे फोन गर्दा झण्डै ११ बजेसम्म सुजिताको फोन अफ भएको उनकी दिदी कविता भण्डारीले बताएकी छिन् । ११ बजेतिर आफूले फोन गरेको सुनाइन् । दिदीले भनिन्,‘दिदी मलाई यस्तो यस्तो गर्यो भन्दै बहिनीले रुदै भनी ।’ सिमरा चोकबाट सौराहा चोक जाने बाटो सोध्यो र अ’प’हर’ण गरेको बताएकी थिइन् ।
फोनमा कारमा आइमाई छ बच्चा छ भनेको उल्लेख गरिन् । दिदीलाई आँखामा प’ट्टी बाँधेको छ भनेकी थिइन् । बहिनीले आफूसँग रुँदै बोलेको सुनाइन् । टाउ’कोमा हा’ नेको बारम्बार बताएको सुनाइन् । सोही दिन १२ बजे दिदीलाई फोन गरी अ’ पहर’णमा परेको जानकारी गराएकी थिइन् । उनकी दिदीका अनुसार फोन गरेर बचाउन भनेकी थिइन् ।
फोनमा अ’प’ह’रणमा परेको बचाउन भनेपछि प्रहरीलाई फोन गर्न भनेकी थिइन् । त्यसपछि उनको मोबाइल स्वीच अफ भएको थियो । २३ वर्षीया भण्डारी रुँदै क’राउँदै अताउँदै कुरा गरेकी थिइन् । उनले आफ्नो फोन अफ हुन लाइसकेको बताएकी थिइन् । आफूलाई टाउ’कोमा हा’नेको समेत भनेकी थिइन् । दिदीले के भयो भनेर सोध्दा कुनै जवाफ नआएको बताइन् । आफूलाई कारमा राखिएको सम्म भनेको बताएकी थिइन् ।
त्यसपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । उनको व्यापक खोजी भएको थियो । च्याऊ खोज्न गएकाले श’व देखेर प्रहरीलाई खबर गरेका थिए । उनको श’व नजिकै बोतलमा सेतो पद्धार्थ समेत भेटिएको प्रहरीले जानकारी दिएको छ ।
श’व गलेको अवस्थामा फेला परेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फोन अफ भएपछि ट्रयाक गरेको थियो । ट्रयाक गर्दा पनि सुजिताको बारेमा केही पत्ता लागेको थिएन ।
पूर्वी चितवनको राप्ती नगरपालिका घर भएकी सुजिता बुद्धशान्तिमा स्नातक चौंथो वर्षमा अध्ययनरत थिइन् । उनीसँग नजिकको सम्बन्ध रहेकाहरुबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रिपोटर्स नेपाल बाट