News

आफ्नै १५ वर्षीया छोरीलाई यौ’न दु’र्व्यवहार गर्ने एक जना प’क्राउ

काठमाण्डाै / आफ्नै छोरीलाई यौ” न दु” र्व्यवहार गर्ने एकजना भक्तपुरबाट प’क्राउ परेका छन् । १५ वर्षकी छोरीलाई पटक पटक यौ न दु”र्व्यवहार गरेको आ’रोपमा चाँगुनारायण नगरपालिका ८ सुडालका ३१ वर्षका एक व्यक्ति पक्रा’उ परेका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

गएको जेठको २ र १० गते घरमा कोही नभएको मौका पारी संवेदनशील अंगमा छोएको र त्यसपछि पनि एकान्त ठाउँ पाउँदा विभिन्न अंगमा छुने, कपडा खोलिदिने लगायतका हर्कत गरेको भन्दै छोरीले उजुरी दिएको र त्यसकै आधारमा बुवालाई प’क्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई बाल यौन दुरुपयोग कसुरमा अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

अन्य समाचार एजेन्सी । कोेभिडको दुवै डोज खोप लगाउँदा यो सङ्क्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशतसम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारत सरकारका अधिकारीले गरेको सो अध्ययनले उक्त तथ्य देखाएको बताइएको छ । भारत सरकारले गरेको एक अध्ययनले कोरोना भाइरस विरुद्धको एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत जति सुरक्षा प्रदान गर्ने देखिएको छ ।

अध्ययनले एक डोज मात्र खोप लगाएका व्यक्तिलाई पनि कोरोना भाइरस सङ्क्रमण भएको छ भने उनीहरुलाई ९२ प्रतिशतसम्म मृत्युबाट बचाउने देखिएको हो ।

भारतीय सरकारको निकट रहेको एक थिंक ट्यांक संस्था एन आइ टि आईले गरेको सो अध्ययनबाट उक्त तथ्य बताइएको छ । सो इन्स्टिच्युटका निर्देशक भिके पाउलले आज नयाँ दिल्लीमा अयोजना भएको पत्रकार सम्मेलनमा जानकरी दिनुभएको हो ।

उहाँले उक्त भन्नुभएको छ कि कोरोना विरुद्धको खोपले कोरोना लाग्न नदिन भन्दा पनि कोरोना लागिसकेपछि मृत्युबाट बचाउन निकै प्रभावकारी रुपमा काम गर्ने देखिएको छ । उहाँले सो अध्ययन पञ्जावका प्रहरीमा गरिएको जानकारी दिनुभएको थियो । पञ्जावमा कोभिडको खोप लगाएका र नलगाएका प्रहरीहरुमा सो अनुसन्धान गरिएको थियो ।

त्यस्तै, त्यहाँका प्रहरी जसले एक डोज मात्र खोप लगाएका र दुवै डोज खोप लगाएकाहरुमा पनि अनुसन्धान गरिएको थियो । तीमध्ये खोप नलगाएको तुलनामा लगाएका प्रहरीको मृत्यु दर निकै कम थियो । त्यसैगरी दुवै डोज खोप लगाएकामा मृत्युबाट जोगाउनसक्ने ९८ प्रतिशत सुरक्षा रहेको पाइएको थियो ।

Related Articles

Back to top button