NewsVideo

काठमाडौमा सडकवाट टिपर गोठमाथि पर्यो, श्रीमान श्रीमतीको मृत्यु (भिडियो सहित)

काठमाडौं । ।काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा निकै दुखद घटना भएको छ । सडकववाट तल गोडमा टिपर ख स्दा गोठमा रहेका श्रीमान श्रीमतीको मृत्यु भएको छ । सडक तल रहेको गोठ माथि टिपर ख सेको थियो । टिपर ख स्दा गोठमा सु ति रहेका श्रीमान श्रीमतीको मृत्यु भएको हो। कागेरवरी मनोहरा नगरपालिका वडा ५ साँखुमा बा५ ख २५११ नम्बरको टिर सडकबाट ख स्दा ५३ वर्षे साइला तामाङ र ५५ वर्षीया जयन्ती तामाङको मृत्यु भएको हो।

गाईवस्तु कुर्न गोठमा सु तेका श्रीमान श्रीमतीको मृत्यु भएको महानगरीय प्रहरी वृत्तका डिएपी ढुण्डी न्यौपानेले बताए। आज बिहान ४ बजे तिर माटो लिएर साँखुबाट बौद्धतर्फ आइरहेका थियो ट्रक सडकवाट तल गोडमाथि ख सेको हो ।

निरन्तरको वर्षातसँगै झरेको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । विभिन्न स्थानमा ख सेको पहिरो पन्छाएसँगै आज बिहान ९ः१० बजेदेखि एकतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार पहिरोका कारण रोकिएका सवारी साधनलाई पालैपालो गन्तव्यमा पठाउने क्रम शुरु भएको छ । चारकिलो, पाँचकिलो, जलबिरे, सेती दोभानमा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको हो ।

सो सडक क्षेत्रमा बिहीबारदेखि पटक पटक पहिरो ख स्ने र पन्छाउने कार्य जारी छ । पहिरोका कारण बिहिबार चार घण्टा र शुक्रबार दुई घण्टा मात्रै सञ्चालनमा आएको सो सडकखण्ड दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने कार्यालयले जनाएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक झरेको पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदै यात्रुहरु अलपत्र परेका छन् ।

Related Articles

Back to top button