News

कहिल्यै देख्नुभएको थियो यति ठूलो पहि,रो ? चौधकिलोमा भएको यो दृश्यले पार्यो सबैलाई चकित्

काठमाडौ । चितवन मुग्लिङ सडकखण्डको चौधकिलोमा खसेको यो भिमकाय ढुं गोले सबैको ध्यान तानेको छ । यति ठुलो पहि,रो आफ्नो जिवनमा कहिल्यै नदेखेको स्थायिनले बताएका छन् । सेतो पाटीले सार्वजनिक गरेको एक भिडियोमा स्थानिय धनबहादुर परियारले आफ्नो जिवनमा यति ठूलो पहिरो कहिल्यै नदेखेको बताएका छन् । उनी त्यही सडक किनारमा चिया पसल चलाउँदै आएका छन् । ३२ वर्षका परियार २० वर्ष देखि सोही सडक किनारमै छन् ।

तर विहिवारको घट,नाले उनी छक्क परेका छन् । उनी केही वेर अघि मात्र सो ढुं गा ख’सेको ठाउँमा आफुहरुले पानी पि उँदै आएको मुल जोगाउन पुगेका थिए । मुल जोगाएर घर आएपछि त्यतै हेर्दै चिया खाँदै गरेका उनले गर्लाम गुर्लुम गर्दै त्यती ठुलो ढुं गा जमिनमा ख’सेको देखे । माथिवाट साना ढुं गा मंगलवारवाटै ख’स्न थालेका थिए । तर विहिवार त्यती ठूलो भिमकाय ढुं गो झ’र्दा उनी ५ मिनेट पहिला मात्र घर पुगेका थिए ।

५ मिनेट पहिल्यै त्यो ढुं गो ख’सेको थियो भने परियार घटनास्थलमै हुन्थे । उनले आफु भाग्यले बाँ’चेको बताउँछन् । विहिवार करिब ५ वजेतिर सो घट,ना हुँदा सो सडक खण्डमा थुप्रै गाडी चलिरहेका थिए । तर भाग्यले कुनै मानविय क्ष’ती पनि नभएको उनी बताउँछन् । सो ढुं’गा फु टाउन ‘रक ब्रे कर’को आवश्यकता पर्ने भएकाले समय लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। सडकको लेदो हटाएर एक तर्फी रुपमा सवारी चलाउन भने थालिएको छ । तर उक्त स्थानमा अझै पनि लेदो ख’स्न रोकिएको छैन।

Related Articles

Back to top button