International

यि शर्तहरु पूरा गरेर मात्र युएई बाट नेपाल आउन पाउने

काठमाडौँ / युएई स्थित नेपाली दुतावासले युएईबाट नेपाल जाने यात्रूहरुको लागि सूचना जारी गरेको छ । जा’री सूचना अ’नुसार विदेशबाट नेपाल आगमन हुने यात्रुहरूकोव्यवस्थापनसम्बन्धी आदेश, २०७८ बमोजिम संयुक्त अरब इमिरेट्स (युएइ) बाट नेपाल जान चाहने यात्रुहरूले विभिन्न शर्तहरु पूरा गर्नुपर्ने सूचनामा उल्लेख छ ।

यस्तो छ सूचना -वि’देशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ बमोजिम संयुक्त अरब इमिरेट्स (युएइ) बाट नेपाल जान चाहने यात्रुहरूले निम्नानुसारका शर्त पूरा गरी यात्रा गर्न सकिने सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।

१. फोटो एवं Barcode/QR Code सहितको पछिल्लो ७२ (बहत्तर) घण्टाभित्रको कोभि’ड-१९ पि. सी. आर. (PCR) परीक्ष’णको नेगे’टिभ रिपोर्ट हुनुपर्ने।

२. को’भिड सं’कट व्यवस्थापन केन्द्रको वेबसाइटमा रहेको विदेशबाट नेपाल आउने व्यक्तिले भर्नुपर्ने फारम अनलाइनमा भरी प्राप्त हुने बारकोड प्रिन्ट गरी साथमै लिएर जानुपर्ने। उक्त फाराम तलको लिङ्कमा उपलब्ध छ

३. यसरी नेपाल जाने यात्रुहरूले आफ्नै खर्चमा ७ दिनसम्म होटल क्वारे’न्टिनमा बस्नुपर्ने। सूचीकृत होटलहरूको विवरण दूतावासको वेबसाइटमा राखिएको छ।

४. कोभि’ड-१९ विरु’द्धको खोपको मात्रा (दुवै डोज) पूरा गरी खोप प्रमाणपत्र भएका र को’भिड-१९ परी’क्षण रिपोर्ट ने’गेटिभ भएका यात्रुको हकमा भने अनिवार्य १० दिन स्व-क्वा’रेन्टिन (Self-quarantine) मा बस्ने गरी सीधै गन्तव्यस्थल जान दिन सकिने।५. अन्तिम संस्का’र (का’जक्रि’या) मा सहभागी हुन जाने व्यक्तिलाई स्थानीय तह वा सिसिएमसिको सिफारिसको आधारमा स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्ने गरी घर वा गन्तव्यमा जान अनुमति दिइने।

६. अ’शक्त, दी’र्घ रोगी, फरक क्षमता भएका व्यक्तिहरू र बिरामीसँगै जाने बढीमा दुई जनासम्म कुरुवाहरूलाई अस्पतालबाट जारी आधिकारिक कागजातका आधारमा कम्तीमा १० दिन होम क्वा’रेन्टिन वा अस्पतालमा पठाइने।७. त्यस्तै ७५ वर्षमाथिका ज्येष्ठ नागरिक वा ५ वर्ष मुनिका नाबालक र नाबालकसँगै आएका निजका आमा र बाबुको हक’मा कम्तीमा १० दिन स्थानीय तहको अनुगमनमा होम क्वारे’न्टिनमा बस्ने गरी पठा’इने ।

८. माथि बुँदा नं. ५, ६ र ७ को प्रा’वधानबमोजिम होम-क्वारे’न्टिनमा जानका लागि विमानस्थलमा गरिने Antigen परी’क्षणको रिपोर्ट नेगे’टिभ आउनुपर्ने । तर Antigen परीक्षण गर्दा पोजि’टिभ रिपोर्ट आएका व्यक्तिहरूलाई आइसो’लेशन सेन्टर वा अस्पतालमा पठाइने।Antigen परी’क्षणको रिपोर्ट ने’गेटिभ आइ होम-क्वारे’न्टिनमा ग’एका यात्रुहरूले ए’घारैँ दिनमा पि’सिआर परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने।९. ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्था’पनसम्बन्धी आदेश, २०७८’ को पूर्ण पाठ दूतावासको वेबसाइटमा रा’खिएको छ। (नेपाली राजदूतावास,अबुधाबी)

Related Articles

Back to top button