गुल्मी जिल्ला मालिका गाउपालिका ४ अर्खावाङ्ग मा १९ बर्षिय हिमा लम्साल भि’र बाट ल’डेर बिस्तारा मा प’ल्टी रहेकी छिन्। कृषि पेशामा आबद्ध बुबा आमा ले जसो तसो छोरा – छोरि पालिरहेका थिए। घरको आ’र्थिक अवस्था क’म्जोर भएको कारणले गर्दा कृषि पेशा गर्नु परेको थियो। हिमा घरकी जेठी छोरि भएको हुनाले उनले घरको सबै अवस्था बुज्ने गर्थिन।
आमा बुबालाई मात्र घरको काम गर्न गार्हो होला भनेर घर नजिक रहेको जंगल मा गएर थोरै बाख्रालाई घास लिन्छु भनेर एक्लै बिहानको समयमा गएकी थिइन्। घास काट्दै गर्दा उनि एक्कसी रु’खबाट ख’सेर भि’रबाट हुदै खोला मा ख’सिन। धेरै पि’डा भयो रो’हिन , क’राईन तर उनको आवाज सेन्ने कोहि भएन। जसो तसो एक जना गाउको मान्छेले देखे पछि घरमा सम्प’र्क गराईदिए।
गाउको मान्छे संग बिन्ति बिसाउदै उनलाई उपचार गर्न तर्फ लगे। सबै चे’कजाच गर्दा उनको ढा’ड भा’चिएको रहेछ। त्यहि ढा’डको उपचार गर्न नसकेर अहिले हिमा हुई’लचि’यर को सहायतामा बा’चीरहेकि छिन्। उनि घरको अवस्था देखेर धेरै रुन्छिन , घरकी जेठी छोरि पढेर ठुलो सपना , आअमा बुबा लाई सुख दिने सपना देखेकी हिमा अहिले आआफ्नो अवस्था देखेर धेरै दु’खि हुन्छिन। हिमा भन्छिन मलाई धेरै सहयोग गर्नुहोस म ठिक भए पछि मेरो सपना पुरा गर्नु छ।
हिमाको अबस्था दखेर केहि मनकारी व्यक्तिहरुले सहयोग गर्नु भएको छ। हिमाले सहयोग को अपिल गरे लगत्तै उनको उपचार को लागि सहयोग रकम जम्मा गरि मोहन बस्नेत हिमा को घर सम्म पुगेका छन्। हिमाको स्वास्थ्यमा कुनै पनि सुधार हुन् नसहेको परिवारको भनाई छ। उनको उपचारमा धेरै पैसाको आबस्क परेको हुदा भनेजति पैसा उठ्न सक्र्को छैन। पुरा जानकारी भिद्यो हेरेर थाहा पाउनुहोस।