EntertainmentVideo

चर्चित गायक राजु परियार र शिला आले को पर्यो इनेपालमा कडा दोहोरी भिडन्त (भिडियो सहित)

काठमाडौं-नेपाली सांगीतिक बजारमा निकै नै कलाकारको आगमन भैरहेको छ । कतिपय कलाकार बिगत लामो समय देखि निरन्तर गित संगितमा लागेता पनि तर चर्चामा भने आउन सकेका छैन भने कतिपय कलाकार छोटो समयमा निकै नै लोकप्रिय बनिरहेछन । निर्देशक संचालक राजन क्षेत्री र सम्पादक बिष्णु शर्माले सन्चालनमा ईनेपाल रोधिधरका नियमित संचालक लोकप्रिय गायक बाल कुमार श्रेष्ठले संचालन गरेको लाईभ दोहोरीमा सुप्रसिद्ध लोकप्रिय गायक राजु परियार र लाईभ दोहोरीमा निकै अब्बल गायिका शिला आले बीच निकै घम्साघम्सी सहित”बेसी बेलघारी”बोलको गीतमा जुहारी खेलेका छन् ।

लामो समय अमेरिका बसाई सकेर नेपाल फर्केकी शिला आले यति बेलाफेरी नेपालि सांगीतिक बजारमा निकै रुचाईएकि छन् । केहिदिन अगाडी ईन्द्रेणीमा राजु परियारसँग गायको लाईभ दोहोरि दर्शक स्रोताले निकै रुचाएका थिए । सो लाईभ दोहोरि निकै लोकप्रिय बनेको थियो । लाईभ दोहोरि गाउँ माहिर शिला आलेका हरेक रेकर्ड गित पनि बजारमा आईरहेका छन् भने कतिपय आउने तयारीमा रहेका छन् । शिला आले यतिबेला लाईभ दोहोरिसंगै तिज गित रेकर्डमा पनि उत्तिकै बेस्त भएकी छन् ।

हरेक बिषय बस्तुमा गित गाउँन माहिर यो जोडी”बेशी बेलघारी”बोलको भाकामा यतिबेला भने माया पिरतीका कुरालाई समेटेर एकले अर्कालाई प्रेम दर्साएको सवाल जवाफ प्र,हर गरेका छन् । गित गाउदा निकै नै घम्साघम्सी भएको देखिएका थिए । ईनेपाल खबरको युटुब च्यानलबाट सार्वजनिक गरेको सो लाइभ दोहोरि हेर्नुहोस ।

Related Articles

Back to top button