कुवेतमा नेपाली प्रेमी प्रेमिकाले एकैदिन संसार छा’डे…
कुवेतमा नुवाकोटका प्रेमी र सोलुखुम्बुका प्रेमिकाद्वारा …
काठमाडौ । कुवेतमा एक नेपाली महिला र पुरुषले एकै साथ आ त्म ह त्यागरेका छन् । नुवाकोट घर भएका तर काठमाडौं काँडाघारी बस्दै आएका रंजित घिमिरेले गत शुक्रबार (२५ तारिख) आफु बस्नेकोठा मै झु ण्डि ए रआ त्म ह त्यागरेका हुन् भने त्यसको केहि समयपछि सोलुखुम्बु पिङ्ला-११ घर भएकी पेसी शेर्पाले पनिआ त्म ह त्यागरेकी हुन्।

पारिवारिक स्रोतका अनुसार उनीहरु दुवै जना प्रेमी/प्रेमिका भएको र बिहे गर्ने तयारीमा रहेको बुझिएको छ। शेर्पा कुवेतमा घरेलु कामदारको रुपमा फाहिल भन्ने स्थानमा कार्यरत थिइन् भने घिमिरे कुवेतको “अलसाया वायरहाउस अब्दुल्ला” भन्ने स्थानमा कार्यरत थिए ।
आ त्म त्यागरेको दिन प्रेमी-प्रेमिका भनिएका रंजित र पेसी शेर्पाबिच टेलीफोनमै झगडा भएको थियो । त्यसपछि उनले फर्वानिया स्थित आफ्नै कोठामा डोरी ले पा सो लागेर आ त्म त्या गरेका थिए भने त्यसलगत्तै उनकी प्रेमिका पेसी शेर्पाले पनि स्पोन्सर (घर मालिक) कै घर मा पा सोलागेर आ त्म ह त्यागरेकी हुन् ।
घटनाबारे कुवेत स्थित नेपाली राजदूतावासमा सोहि दिन जानकारी आएको दूतावासका द्दित्तीय सचिव श्रीकृष्ण सिलवालले जानकारी दिनुभएको छ। सिलवालका अनुसार मृत क पेसी शेर्पाको श व नेपाल पठाईसकिएको छ भने रंजित घिमिरेको श व पठाउन कम्पनिसँग समन्वय भईरहेको बताउनुभएको छ ।