News

सन्तोष देउजालाई एक्कासी के भयो ? सल्यक्रिया गरिदै

काठमाडौं / पत्रकार तथा युट्युवर सन्तोष देउजाले आफ्नो फेसबुकमा पोस्ट गर्दै आफु विरामी भएको र रोगसँग केहि गर्न नसकिने रैछ भनेर सेयर गरेका छन्।

चितवनमा रहेको चितवन मेडिकल कलेजमा भर्ना भएका छन्। उनको सल्यक्रियाको लागि भर्ना भएको र छिट्टै सन्चो भएर आउने बताएका छन्। हेर्नुहोस उनले फेसबुकमा यस्तो सेयर गरेका थिए :

अन्ततः रोगसंग मेरो केहि लागेन। शल्यक्रियाका लागी चितवन स्थित CMC(चितवन मेडिकल कलेज) मा भर्ना भएको छु। आत्मबल उच्च छ। म चाडै उठ्नेछु। किनकी हजुरहरुको माया र आर्शिवाद मसंग छ। यो पनी पढौं प्रहरी श्रीमती र टिकटकर श्रीमानको लोभलाग्दो प्रेम कहानी, भाउजुलाई जिस्काउछन भनेर पछि जादा लब पर्यो, यसरि गरे बिहे हेर्नुहोस

काठमाडौ । सबैको माया प्रेम एउटै हुन्छ भन्ने हुदैन र न त सबैको बिहेनै एउटै तरिकाले हुन सक्छ । कसैले कस्तो लेखेर आएका छन कसैले कस्तो जस्ले जे लेखेको छ भोगेको छ त्यही हुनछ भनिन्छ जिन्दगीमा । यो जोडीलाई देखेर तपाईलाई पनि त्यस्तै लाग्छ । अहिले मिडियामा भाईरल ७० बर्षिय आमा चित्र कुमारी अधिकारीका नाती बुहारी सुुबाश अधिकारी र लक्ष्मी भट्ट अधिकारीको बिहेको कहानी पनि यस्तै रोचक छ ।

श्रीमती सशस्त्र प्रहरी र श्रीमान चर्चित टिकटकरको नाताले चिनिन्छन । हजुरआमाको भिडियोबाट एकाएक भाईरल भएका यि २ जनाको प्रेम पिकनिक जादाबाट सुरु भएको बताउछन यो प्रिय जोडी । कम बोल्ने सुुबाश भने आफूले कहिल्यै प्रपोज नगरेपनि भित्र भित्र मायाको आबाश भईरहने बताउछन र यसैबाट सुरु भएको थियो यिनीहरुको प्रेम र बिबाह । भाउजूलाई कसैले जिस्काउछन कि भनेर पिकनिक आफना कक्षाका नभएर अरुस“ग मिलेर दाजुको साटोमा गएका थिए सुुबाश तर पछि गएर यस्ले यिनको जिन्दगीमा लक्ष्मीलाई प्रबेश गरायो, हेर्नुहोस —

Related Articles

Back to top button