International

कुवेतमा प्रेम सम्बन्धमा रहेका दुई नेपाली युवायुवतीले पा’*सो लगाएर ज्या*न फा*ले

काठमाडौं / कुवेतमा दुई जना नेपालीको मृ त्यु भएकोछ । मृत्यु हुनेमा नुवाकोटका रञ्जित घिमिरे र सोलुखुम्बुकी पेसी शेर्पा रहेका छन् । कुवेतमा बस्दै आएका उनीहरुबीच झ’गडा भएपछि जुन २५ तारिखमा उनीहरुले पा’सो लगाएर ज्यान फालेका हुन् ।

एकअर्काको प्रेममा रहेका उनीहरुले विवाह गर्ने योजना बनाएका थिए । तर केही समयअघिदेखि उनीहरुबीच झगडा शुरु भएको थियो ।

कुवेतको एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत घिमिरेले फर्वानियास्थित आफ्नै कोठामा डोरीले पा’सो लगाएका हुन् । यस्तै उनकी प्रेमीका शेर्पाले आफुले काम गरिरहेको मालिकको घरमा सलले पा सो लगाएकी हुन् ।

मृतक शेर्पाको श व नेपाल आइपुगेको र घिमिरेको श व आउने तयारीमा रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

Related Articles

Back to top button