EntertainmentVideo

बेहुलाले बेहुलिलाई यसरि हेलिकप्टरमा राखेर लगे (हेर्नुस् भिडियो )

छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

आजको यश शृङ्खलामा हामी तिनै नव बिवाहित जोडिलाई देखाउदैछौ जहाँ बेहुलाले बेहुलिलाई हेलिकप्टरमा राखेर लगेको दृश्यले सबै नेपालिको ध्यान उनिहरु तिरै खिचेको थियो ।नेपालमा यसरी हेलिकप्टरमा राखेर लग्ने संस्कृति अलिक मौलाएको छैन त्यसैकारण पनि यो आकर्षणको बिषय भयो ।खैर नवबिवाहित जोडिलाई हार्दिक बधाई तथा शुभकामना ।

हेर्नुस् उक्त भिडियो सामाग्री

Related Articles

Back to top button