NewsVideo

सपना रोक्का मगरको शरिरमा हात लाउनु,दु,खिलाई खान दिइरहेकको टहरा भात्का,उनुको खुल्यो रहस्य (भिडियो सहित)

काठमाडौं महानगर प्रहरी र नेपाल प्रहरीको टोलीले सार्वजनिक जग्गा सोमबार खाली गराएको हो। प्रहरीले सार्वजनिक जग्गाको प्रयोग गरेको भन्दै टिमका केहीलाई निय,न्त्रणमा समेत लिएको थियो र केहि बेरमा रिहा पनि गरेको थियो । हाम्रो टिम नेपालले निषे,धाज्ञामा सबै काम बन्द हुँदा खान नपाएकाहरूलाई नि:शुल्क खाना खुवाइरहेको थियो। त्यही खाना खुवाउनको लागि प्रयोग गरिएको सार्वजनिक जग्गा अहिले खाली गराइएको हो।

हामी सरकारी जग्गामा खाना बनाइरहेका थियौं । सरकारी जग्गामा बस्न त पाइएन । तर हामीले लक,डाउनपछि गरौं भनेका थियौं,’ हाम्रो टिम नेपालका बब्लु गुप्ताले भने,’ त्यसैले त्यहाँको संरचनाहरू नगर प्रहरी र प्रहरीले मिलेर भत्का,एको हो। हामीलाई वडा कार्यालयले चाहिँ बस्न भनेको थियो। तर मेयर र स्थानीयहरूले उठेरह जानू भनेपछि लगिएको हो।’ यही बिषय मा बिभिन्न व्यक्तिले आफ्नो आफ्नो बिचार राखेका छन यसै क्रममा सागर थापाले पनि बोलेका छन हेरौ भिडियो

Related Articles

Back to top button