बिवाहपछि पहिलोपटक इन्द्रेणीमा रमेश प्रसाईं र कल्पना दाहालको यस्तो दमदार दोहोरीी (हेर्नुस् भिडियो )
काठमाडौं / इन्द्रेणीले लोक गायनलाई संरक्षण गर्ने क्रममा विभिन्न गायक गायिक र कलाकारहरलाई मञ्च प्रधान गर्दै आएको पनि बर्षौ बर्ष भैसक्यो ।निखारिएको कलाहरुलाई इन्द्रेणिले प्रोत्साहन गर्दै स्टेज दिदै देश बिदेशसम्म उनिहरको प्रतिभालाई पुर्याइदिने एउटा सुनौलो पुलको काम गरेको छ ।
पछिल्लो समय सोही इन्द्रेणीमा दोहोरि गाएर नै रमेश प्रसाईं र कल्पना दाहाल बिचको दोहोरि एकदमै धेरै भाइरल भएसगै उनिहरुलाई धेरै नेपाली दाजुभाई तथा दिदिबहिनिहरुले दोहोरि मार्फत नै विश्व सामुन्ने चिन्नुभयो ।दोहोरिबाटै उनिहरुको एकअर्का उपर नाम पनि चल्यो तर अन्तत रमेश प्रसाइले नन्दा सिहसग बिवाह गरेपछि उनिहरु दुई बिचको झुटो चर्चा अस्ताएको थियो ।
उता रमेश प्रसाइले दोहोरिबाट नै आफुलाइ धेरै अप्ठ्यारोको सृजना गर्नुपरेको भन्दै बारम्बार अब दोहोरि नगाउने र आफ्नो फिल्ड दोहोरि नभइ अर्कै भएको भन्दै ग्यालेक्सी फो केमा लालमोहर कार्यक्रममा उनको निडरतालाई र सोही कार्यक्रमको टिजरबाट नै हामी छर्लङ्ग भैसकेका छौ ।यी सबै कुराहरुलाई थाति राखि अन्तत रमेश र कल्पना बिचको दोहोरि आजको यश शृङ्खलामा प्रस्तुत गर्दैछौ ।
हेर्नुस् उक्त दोहोरि