प्रिती आलेको तीज गीत सार्वजनिक ( भिडियो सहित )
काठमाडौं / पछिल्लाे समय काेराेनाकाे माहामरीले गर्दा गीत संगित क्षेत्रमा केहि समस्या देखिरहेकाे छ तर भने नेपाली कलाकार र गायकहरुले यस्ताे काेराेनाकाे माहामारीकाे बेलामा पनि दर्शकहरुलाइ केहि मनाेरञ्जन दिनका लागि भएपनि केहि नाैलाे प्रस्तुतीहरु सधै साभार गरिरहेका छन् ।
त्यस्तै, नेपाली चर्चित गायिका हुन् प्रिती अाले र त्यस्तै चर्चित हाँस्य कलाकार हुन् हरि निराैला अर्थात सक्किगाेनीकाे चर्चित पात्र कक्राेज । हालै यी दुइ जाेडीले तीजकाे गीत तिजकाे लरिलै, बजारमा ल्याएका छन् र उक्त गीतमा भने दर्शकहरुले निकै रुचाएका छन् ।
उक्त भिडियेमा प्रिती अाले र हरि निरैलाके मुख्य भुमिका रहेके देख्न सकिन्छ । त्यस्तै उक्त गीतमा प्रिति अालेकाे स्वर रहेकाे छ । तर त्यस गीतमा प्रिती अालेकाे फरक फरक प्रस्तुत रहेकाे देख्न सकिन्छ ।
प्रितीले दर्शक माझ केहि बिशेष ल्याउन चाहेकाे बताएकि छिन् । किन किन प्रिती भनिन्छिन्, दर्शकहरुलाइ सधै एकै नासकाे भिडियाे हेर्दा उजाड लाग्न सक्छ त्यसैले हामीले याे भिडियाेमा केहि फरक शैलीहरु प्रबेश गरेर बनाएकाे बताएकि छिन् । हालै उनले टिमले सार्वजनिक गरेकाे गीत तिजकाे लरिलै सार्वजनिक भएकाे छ ।
हेर्नुहाेस् भिडियाेः