EntertainmentVideo

पशुपति शर्मा र सुनिता बुढा क्षेत्री ले दिए देश लुटेर खाने लाई दिए यस्तो जवाफ (भिडियो सहित)

काठमाण्डौं,-– गायक पशुपति शर्माको नयाँ गीत “देश लुटेर खानी” बजारमा आएको छ । पछिल्लो समय देशमा घटिरहेको सामाजिक,आर्थिक,राजनितिक,अपराधिक ,भ्रष्टचार बिबिध बिषयलाइ समेटेर नयाँ गीत “देश लुटेर खानी” मंगलबार डिजिटल बजारमा सार्वजनिक भएको छ ।

गीतकार यामप्रसाद निउरेको शब्दमा तथा सागर बिरहिको संगीतमा यो गीत बजारमा आएको हो । गीतमा पशुपति शर्मा रमेशराज भट्टराइ, सागर बिरही, सुनिता बुढा, संगीत गैरेको आवाज रहेको छ । त्यस्तै गरी पशुपति शर्मा, रमेशराज भट्टराइ, सागर बिरहि सुनिता बुढा, संगित गैरे र पत्रकार अनिता थापा मगरको अभिनय रहेको छ । 

राष्ट्रियताको भावना रहेको गीत देश लुटेर खानीमा सामाजिक, आर्थिक, राजनितिक, अपराधिक, भ्रष्टचार लगायतका बिषयलाइ समेटेर बनाइएको छ । गीत निकै नै उत्कृष्ट बनेको छ। एन्जल म्युजिकबाट बजारमा आएको गीतमा सागर बिरहिकै निर्देशन रहेको छ ।

हेराैं भिडियो

Related Articles

Back to top button