सडकमा रहेको भोकाहरुलाई खाना खुवाउँदै गरेकि सपना रोका मगर पक्राउ (हेर्नुस् भिडियो )
काठमाडौ महानगरपालिकाले पल शाह आबद्ध हाम्रो टिम नेपालको कार्यलय भ त्काइएको छ ।हाम्रो टिम नेपालले लामो समयदेखि सडकमा रहेको भोकाहरुलाई खानाको व्यवस्था र कोरोना कहरसगै आक्रान्त भएको यो भ यावह स्थितिमा अक्सिजन सिलिन्डर उपलब्ध गराउन अहोरात्र खटिरह्यो र अनेकौ समयअवदिमा पि डितको घा उमा मलम लाइनै रह्यो ।
पछिल्लो समय पल शाह निकै समाजसेवामा लागिपरेका छन् र उनका हर सामाजिक कार्य यहि हाम्रो टिम नेपालबाटनै हुनेगरेको थियो ।
काठमाडौंको अनामनगरमा रहेको सो हाम्रो टिम नेपालको कार्यलय भ त्काइएको छ र राहातका निमित्त राखिएको थुप्रै लता कपडाहरु पनि यत्रतत्र नै फ्यालिएको छ ।
सपना रोका मगर सहित थुप्रै समाजसेविहरु प क्राउ परेका छन् ।आफुहरुको यसरी गाँस नै खोसेको र अब खाना खान नपाउने अवस्था सृजना भैरहदा आफुहरुलाई मा रिदिन समेत त्यहा खाना खान आउनेले आ क्रोश पोखे ।
गरिब दिन दुखिकै लागि भनेर यसरी काम गर्नु अनि कामको मुल्यांकन त दुर यसरी उल्टै स जाय दिनु हदसम्मको नि न्दनिय कार्य हो ।