काठमाडौं – गायिका मेलीना राई र श्रीकृष्ण क्षेत्रीको स्वर र बिदुर गिरीको शब्दमा रहेको गीत “राम हो झुमा हो” बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक भएको उक्त भिडियो छत्रभुमी म्युजिक प्रा।लि।ले बजारमा ल्याएको हो।
बिदुर गिरिको शब्द रहेको गीतमा श्रीकृष्ण क्षेत्रीले संगित दिएका छन । गाउँमै काम गर्नुपर्छ अनि आफ्नै गाउँठाउँमा रमाउनुपर्छ भन्ने सन्देश बोकेको उक्त म्युजिक भिडियोमा गीता ढुङ्गाना र सुनील क्षेत्रीले अभिनय गरेका छन । जसलाइ राम केएसीले निर्देशन गरेका छन।
https://youtu.be/B27fA8t43O8