बि’रामि लोकदोहोरि गायक सबिन र श्रीमती पहिलोपटक एकैसाथ मिडियामा, अहिले यस्तो छ सबिनको स्वास्थ्य अवस्था (हेर्नुस् भिडियो )
लोकदोहोरि गायन क्षेत्रमा सबिन आचार्य बिल्कुलै नया नाम हैन् ।पछिल्लो समय रिता राउतसग सविनको सहकार्यसगै करोडौ दर्शकको मनमुटुमा बस्न सफल नाम हो सविन आचार्य ।
उनी पछिल्लो समय एकदमै बिरामि भए र जीवन र मृ त्युसगको ल डाइमा बिजय हासिल गरेसगै उनी अहिले आफ्नो पेटमा भएको एपेन्डिसाइटको अप्रेसन पश्चात् आराम गरिरहेका छन् ।
रिता र सविन लोकदोहोरि च्याम्पियनमा सगै देखिने पात्र हुन् ।धेरैलाई थाहा नहुन सक्छ कि सविन बिवाहित पनि हुन् तर आजको यो भिडियो सामाग्रीले त्यो सबै शंका उपशंकालाई दुर गर्नेछ र पहिलोपटक सविन आफ्नो श्रीमती सगै मिडियामा आएका छन् ।
सविनको श्रिमतिको नाम हो आकृति नेपाल ,उनको घर बुटवल स्थित छ ।उनिहरुको माया प्रेम र भेट फेसबुक मार्फत नै भएको हो ।टिकटकमा अध्यादिक दर्शकले रुचाएकि पात्र हुन आकृति ,र टिकटकमै देखेपछि सबिनले फेसबुकमा उनलाई साथ बनाएसगै कुरा अगाडि बढाएका थिए र अन्तत त्यो दोस्ति बिवाहमा छोटो समयमानै परिणत भयो ।
अहिले सविन सामान्य वरपर हिड्न सक्ने भएका छन् ।अप्रेसनका कारण उनी सुतिरहनुपर्ने भएसगै एकपाटो भने अलिक दुख्ने गरेको उनले बताए ।दोहोरिको प्रशंसक हुन आकृति ।उनिहरु बिचको माया प्रेम र सविनको पछिल्लो स्वास्थ्य अवस्था उपर आजको भिडियो केन्द्रित रहनेछ ।
हेर्नुस् भिडियो सामाग्री :