विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनियमदर
काठमाडौं । सोमबार अमेरिकी डलर र साउदी रियालसहित अन्य केही देशको विनिमयदर स्थिर रहेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ३ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ९३ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९५ रुपैयाँ ३८ पैसा तोकिएको छ। त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७४ पैसा तोकिएको छ ।
एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७४ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६९ पैसा तोकिएको छ ।
यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ३१ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर ३ सय १४ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५रुपैयाँ ७४ पैसा तोकिएको छ।
त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५६ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ २० पैसा तोकिएको छ।
एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ६ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६४ पैसा तोकिएको छ ।