पानी पर्दा उसलाई सम्झने बानी पर्याछ, आशा बिसी र शिव हमाल ले दोहोरी बाटै बनाए भावुक (भिडियो सहित)
काठमाडौं-नेपाली सांगीतिक बजारमा निकै नै कलाकारको आगमन भैरहेको छ । कतिपय कलाकार बिगत लामो समय देखि निरन्तर गित संगितमा लागेता पनि तर चर्चामा भने आउन सकेका छैन भने कतिपय कलाकार छोटो समयमा निकै नै लोकप्रिय बनिरहेछन । बिगत लामो समय देखि नेपालि गित संगीतमा संघर्षरत लाईभ दोहोरि गायिका हुन् आशा बिसी आशा बिसी ।
आशा बिसिका कर्णप्रिय आवाजमा नेपालि सांगितक बजारमा थुप्रै गित बजारमा आएका छन् भने केहि आउने तयारीमा रहेका छन् । अझ भन्दा पछिल्लो समय लोक दोहोरी क्षेत्रको लाईभ दोहोरीको रानिनै भनेर चिनिने गरिन्छ आशा बिसी । आशा बिसी गायिकामा मात्र सिमित छैनन उनि गायकीसँगै शब्द लेखन र गीतमा सवाल जवाफ गर्दा पनि मिठा मन छुने शब्द भन्न तथा कोर्न माहिर छिन ।
गित संगीतमा भिज्दा भिज्दै पनि गायिका आशा बिसी विदेशसम्म पुगेकी छन् । विदेशको बसाई सकेर नेपाल फर्केकी आशा बिसी लोकप्रिय कार्यक्रमा गाईएको लाईभ दोहोरि दर्शक स्रोताले निकै नै मन पराएका थिए भने गायिका आशा बिसीलाई भने थप हौसला मिलेको थियो । नेपालका हरेक लोकप्रिय राष्टिय स्तरका कलाकारसँग लाईभ दोहोरि गाईसकेकी आशा बिसीले आजको कार्यक्रमा भने लोकप्रिय सर्जक शिब हमालसँग लाइभ दोहोरि गायकी छन् ।
नेपाली गित संगीतमा छुट्टै पहिचान बनाईसकेका सर्जक शिव हमाल यतिबेला निकै नै लोकप्रियता कमाईसकेका छन् । गित गाउने क्रममा तत्काल बाढी पहिरोले गरेको नोक्सान क्षतिलाई पनि गित मार्फत जोडेका थिए । गित गाउदा निकै नै भावुक देखिएका थिए । ईनेपाल खबरको युटुब च्यानलबाट सार्वजनिक गरेको सो लाइभ दोहोरि हेर्नुहोस ।
भिडियो ”