EntertainmentVideo

आउट भएपछि धर्मेन्द्र सुनारले अन्तर्वार्तामै भ्वाईस अफ नेपालको सबै भित्री रहस्य खोले । के उनले अन्तिम पटक गाएको ‘पैसा गीत’ कोच प्रमोदलाई लक्षित थियो (भिडियो हेर्नुस)

केहि बर्ष यता देखि चल्दै आएको छोटो समयमा निकै लोकप्रिय बनेको गायन रियालटी शोको ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को यस वर्षको पहिलो सोमा सुदुरपश्चिम दुर्गम बाजुराका धर्बेंद्र सुनारले पनि गाएका छन् । धर्बेंद्र सुनारले दिएको प्रस्तुति निकै नै उत्कृष्ट रहेको थियो । सुदुरपश्चिम बिकट जिल्लाबाट ‘द भ्वाइस नेपालमा”आएका सुनारको घरको स्थिति पनि निकै नै नाजुक रहेको रहेछ ।

”पियारी”गित गाए पछीधर्बेंद्र सुनारको गला र कलाको सम्मान गर्दै जर्जहरुले हौसलाका साथ् स्याबासी दिएका थिए । त्यस पछि धर्मेन्द्र सुनार झन् परिचित बनेका थिए । निकै नै उत्कृष्ट प्रस्तुति दिदै आएका थिए । टिम प्रमोद खरेलको टिममा रहेका सुनारको यतिबेला निकै चर्चा चलिरहेको छ । बिभिन्न चरण पार गर्दै धर्मेन्द्र सुनार सहित धेरै प्रतिस्प्रधी नक आउटसम्म पुगेका छन् ।

राजु र प्रमोद खरेको दुई जना कोचको टिम आजको नक आउटमा रहेका छन् । आजको नक आउटमा धर्मेन्द्र सुनारले भने सुरज पण्डितको स्वरमा रहेको निकै नै लोकप्रिय गित”रेलको बाटो”गाएका थिए । गित निकै नै राम्रो गाएका सुनारले भने आजको यात्रा माथि पुगाउन सक्नु भएन । सुनारको यात्रा टुंगिएको छ ।

यसैबिच भ्वाईस अफ नेपाल नक आउट चरणबाट बाहिरिएका धर्मेन्द्र सुनारले आफुले बाहिरिएसँगै गाएको गीत कस्लाई लक्षित गरी गाएको भनेर खुलाएका छन् । पैसा सम्बन्धी उक्त गीत गाएसँगै धर्मेन्द्र बिवादमा तानिएका थिए । शिशिर भण्डारीसँग कुरा गर्दै उनले सबै रहस्य खोले ।

भिडियो हेर्नुस

Related Articles

Back to top button