यस्थो अबस्थामा पहिलोपटक भेटिएका थिए अशोक दर्जि र सचिन परियार ,पहिलोपटक नै यसरी यति मीठो गीत गाएका थिए (हेर्नुस् भिडियो )
सडक बाट रातारात चर्चाको शिखरमा पुगेका बाल गायक सचिन र अशोक
काठमाडौं चौतारी म्युजिक– पछिल्लो समय सामाजिक संजालमा भाइरल हुन कुनै नौंलो कुरो त बनेको हैन जताततै दिनकै कहिले कुन भाइरल कहिले कुन भाइरल भनेर समाचार हरु अनलाईन मिडिया मा देख्न सकिन्छ। तेसै मध्य ई दुई बाल गायक पनी रातारात भाइरल बनेका थिए सडक बाट सिधै चर्चाको सिखरमा पुगेका थिय
एक : अशोक दर्जि
झापाको बेलडागि भन्ने ठाउमा एकदमै सानो कदका बाह्र बर्षिय अशोक दर्जि पहिलोपटक भेटिएका थिए ।उनी सडकमा गाएरै माग्दै हिड्ने गर्थे र उनको आवाजले स्वरले अन्तत उनलाई मिडियासम्म पहिलोपटक तानेको थियो ।
अहिले अशोक दर्जिलाई टङ्क बुढाथोकीले राख्दै पढाउदै आएका छन् ।सुरुवाति दिन देखिनै अशोक टङ्क संग नै छन् ।धन बिनाको मन ठूलो कि मन बिनाको धन भन्ने बोलको गितबाट अशोक दर्जि सर्वाधिक उदाएका थिए ।गरिब परिवारबाट आएका अशोक दर्जिले अब कहिले पनि पछाडि फर्केर हेर्नुपर्दैन् ।उनी प्रेरणाका एक धरोहर पनि हुन् ।
यस्तो थियो पहिलो अन्तर्बार्ता हेर्नुहोस् भिडियो
दुई : अर्का भाइरल गायक सचिन परियार
सचिनका बुवा तेजेन्द्रले सानो टेलेरिङ खोलेर जिवविको पार्जन गर्दै आएका थिए ।घरमा न्यून आयस्रोत र आर्थिक अवस्था एकदमै नाजुक भएपछि सचिनले कक्षा १ पढ्दापढ्दै पढाईलाई पुर्णबिराम लाउनुपर्ने बाध्यत्मक अवस्था सृजना भएको थियो ।
सचिन यतिसम्म रुचाको पात्र भएकि उनले ईन्द्रेणि जस्तो गरिमामय ठाउमा प्लाटफर्म पाए त्यति मात्रै हैन महानायक राजेश हमालसग समेत मिउजिक भिडियो खेल्ने मौका समेत पाए ,उनका दर्जनौ गीतहरु अहिले यूट्युब मा राम्रो सफलता पनी पाए पछिल्लो समयमा आमा बाको कारणले विवाद मा समेत मुछिए सचिन
आफुले पढ्न चाहादा चाहादै आर्थिक अभावका कारण पढ्न नपाएका सचिनले अहिले भने क्लास नै टप गरेका छन् ।उनी एक प्रेरणाका धरोहर हुन् । उनलाई खास गरी उपनाम के छ हजुर बाट दर्शक श्रोताले अझ बढि चिन्छन । उनि पनी सिधै रातारात चर्चाको सिखरमा पुगेका बाल गाएक हुन ।
हेर्नुहोस् उनको यो दुर्लभ भिडियो ।