बेहुलिको बिदाई : बेहुलि रोकोरोइ भइन ,बेहुलिको आँसु देखेर यसरी बेहुलाले आँसु पुछिदिए अनि सगै रोए (हेर्नुस् भिडियो )
छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो ।
छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।
सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।
आजको यश शृङ्खलामा हामी त्यस्तो एक अमर जोडिको बिवाह र बिदाई तपाईहरु समक्ष पेश गर्दैछौ ।सो बिवाह भरि बेहुलि भावुक नै रहिन् अन्तिमपटक उनि घरमा भएका आफ्नो घरकासग मिल्दैथिइन उनी त्यहाबाट जान साथ त्यो आगन अब माइति हुन्थ्यो त्यसकारण आँसु झर्नु स्वभाविक थियो ।उनि एकदमै चिच्याइ चिच्याइ रोइन आफ्नो श्रिमतिको आँसु देख्न नसकेका बेहुला समेत भावुक भए र श्रिमतिको आँसु पुछिदिए ।
सो जोडिलाई दाम्पत्य जिवनको हार्दिक शुभकामना
ॐ