सिन्धुपाल्चोको हेलम्बु गाउँपालिकामा असार १ गते आएको बा’ढीमा परी हालसम्म २३ जना बे’पत्ता भएको जनाएको छ । गाउँपालिकाले शनिबार बाढी प’हिरोबाट पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण सार्वजनिक गर्दै चार महिलासहित १९ पुरूष बे’पत्ता रहेको जनाएको हो । मान्छेले जिबन भरिको कमाइ ,दु’ख कस्ट खाइनखाई बनाएका घरहरु बाढीले ढा’ल्दीएको छ। ठुला ठुला घर भएका बजारहरु भ’त्किएर एकै छिनमा बगर मा परिरत भएको छ।
त्यहाँका मानिसहरुको खाने गास र बस्ने बास को कुनै टुंगो नै छन्। महल जत्रा घरहरु थिए तर अहिले त्रिपाल मुनि जिबन कटाई रहेका छन्। ५/१० बर्षको पसिना ,मेहनत ,दुख माटोमा बगेको छ। मानिसहरुको भा’गाभाग भएको छ। केहि मानिसहरु बाढीमा ब्य’पत्ता भएका छन् भने केहि मानिसहरु सुरक्षित भएका छन्। सुरक्षित भएकाहरु लाई पनि के खाने के लाउने भएको छ। त्यहा रहेका केहि घरहरु भ’त्किएका छन् भने केहि घरहरु च’र्किएको अबस्था मा रहेछन। बाढीपहिरो पि”डित भन्दै मेलम्चीमा मात्रै पुग्यो सहयोग तर हेलम्बुमा पुगेन।
त्यहाँका मानिसहरुले खाना खान र बस्न पनि नपाएको खबर सुनेपछि केहि सहयोग लगेर पत्रकार भोजराज थापाको टिम सहित हेलाम्बु पुगेका छन्। त्यहाको अवस्थाको बारेमा जानकारी दिदै सहयोग गर्ने उदेस्यले उनिहरु हेलम्बु पुगेका हुन्। हेलम्बु जादा बाटोमा भएका कठिनाई हरु पनि भिडियोमा सार्बजनिक गरेका छन्। पहाडको बाटोमा बर्षातको समयमा उनिहरु धेरै दु’खका साथ् हेलम्बुमा बाढी पि’डितलाई सहयोग गर्न पुगेका हुन्। बाटो मा कठिनाई भएको कारण धेरै व्यक्तिहरु बिच बाटोबाटै फर्किएका थिए।