EntertainmentVideo

कमला घिमिरे,खेम सेन्चुरी,आयुसा र रबिना एकसाथ मिडियामा,कमलाले गीत गाउँदा आयुसा रुन थालिन धुरुधुरु (भिडियो सहित)

प्यूठान : छिल्लो समय सामाजिक संजालमा भाइरल हुन कुनै नौंलो कुरो त बनेको हैन जताततै दिनकै कहिले कुन भाइरल कहिले कुन भाइरल भनेर समाचार हरु अनलाईन मिडिया मा देख्न सकिन्छ।

तेसै मध्य एक भाइरल हनी बाल गायिका घिमिरेपनी पर्दछिन बाल गायिका मध्य पछिल्लो समय धेरै देखिएका छन तर कमला भने सुरुमै भाइरल गायिका को रुपमा प्रस्तुत भएकि थिईन भाइरल हुनि हराउनी चलन पनि कुनै नौलो हैन ।

दुई चार दिन भाईरल भएर हराएका धेरै ब्याक्ती पनी छन तर कमला टिकेरै लोक दोहोरी मा अहिले चम्केकी बालगायिका रुपमा पनी चिनिन्छन। तेस्तै आयुषा गौतम पनी निकै चर्चामै छन । भने पछिल्लो समय तेस्तै भाइरल हुदै गुल्मी की रबिना पनी चर्चामा छिन ।

उनै चर्चित बाल गायिकाको साथमा पछिल्लो समयका निकै चर्चित गायक तथा सर्जक गायक खेम सेन्चुरी पनि एकै साथ मिडियामा देखा परेका छन । म्युजिक भिडियोको छायांकन मा चर्चित हस्थि हरु एकै साथ जुरेका थिए आउनुहोस् हृौ उनि हरु संग गरिएको यो छोटो कुरा कानी

भिडियो हेर्नुहोस्

Related Articles

Back to top button